आजका लागि नेपालका सातै प्रदेशको मौसम यस प्रकार छ:
कोशी प्रदेश : बादल लाग्ने, केही ठाउँमा हल्का वर्षा।
मधेश प्रदेश : आंशिक बदली, हल्का वर्षा सम्भावना।
बागमती प्रदेश: बादल लाग्ने, केही ठाउँमा भारी वर्षा।
गण्डकी प्रदेश: बादल लाग्ने, भारी वर्षा सम्भावना।
लुम्बिनी प्रदेश: आंशिक बदली, हल्का वर्षा।
कर्णाली प्रदेश: बादल लाग्ने, भारी वर्षा सम्भावना।
सुदूरपश्चिम प्रदेश: बादल लाग्ने, भारी वर्षा सम्भावना।










