
आर्ट अफ लिभिङले अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा १३ स्थानमा योग शिविर आयोजना गर्ने
सिलगढी: शरीरलाई स्वस्थ राख्नको लागि हरेक दिन आधा घण्टा योगा गर्नुपर्छ। यस सन्देशलाई आमजनतामा फैलाउनको लागि सिलगढीको आर्ट अफ लिभिङमा २१ जूनमा अन्तर्राष्ट्रिय योग दिवस मनाइँदैछ।