Day: जुन 7, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
राष्ट्रिय

आइतबार नरेन्द्र मोदीले तेस्रो पटक प्रधानमन्त्रीको शपथ ग्रहण गर्ने

नयाँ दिल्ली: गएको १० वर्षसम्म शासन गरेपछि वाराणसीका नवनिर्वाचित सांसद नरेन्द्र मोदीले तेस्रो पटक देशको प्रधानमन्त्रीको रूपमा शपथ लिनेछन्। उनले आइतबार प्रधानमन्त्रीको शपथ लिनेछन्। शपथ ग्रहण

पश्चिम बंगाल

कोचबिहारका भाजपा विधायकहरूको प्रतिनिधिमण्डलले भेट्यो पुलिस अधीक्षकलाई

कोचबिहार: कोचबिहारका भाजपा विधायकहरूको एक प्रतिनिधिमण्डलले आज जिल्लाभरि कथित तृणमूल आक्रमणको सन्दर्भमा पुलिस अधीक्षकलाई भेट्यो। भाजपाले तृणमूल कांग्रेसले जिल्लामा हिंसा फैलाएको आरोप लगाएको छ। त्यसपछि भाजपा

जीटीए

एमबीबीएस उत्तीर्ण डा. सुमिरण सुब्बालाई गुड स्टार्ट एकाडेमीद्वारा सम्मान

मङ्पु: मङपूका छोरा डा. समिरण सुब्बाले भर्खरै एमबीबीएस पास गरू गाउँ साथै मङपु साथै गोर्खा जातिको नाम रोशन गर्न सक्षम भएकोमा गुडस्टार्ट एकाडमीले डाक्टर सुब्बालाई सम्मान

पश्चिम बंगाल

पुलिसद्वारा अन्तर्राष्ट्रिय ठगी गिरोहको पर्दाफाश, एक जना पक्राउ

सिलगढी: फाँसीदेवा थानाको पुलिसले एक अन्तर्राष्ट्रिय ठगी गिरोहलाई पर्दाफाश गर्दै अनिल गोप नामका एक युवालाई पक्राउ गरेको छl उनको साथबाट चेक बुक, ब्यांक पासबुक र सयौं

पश्चिम बंगाल

शव बरामद गर्न पुगेपछि यस्तो देखेर सबै चकित

मालदा (पश्चिम बंगाल): मालदामा शव बरामद गर्न घटनास्थलमा पुगेको पुलिस जीवितै रहेको देखेर स्तब्ध भएको बताइएको छ। यो घटना पुरानो मालदाको नारायणपुरमा राष्ट्रिय राजमार्गको पोखरीमा शुक्रबार

पश्चिम बंगाल

मालादा तृणमूलको हारको लागि जिल्ला नेतृत्वलाई दोष दिइन्  मौसम नूरले

मालदा: मालदा लोकसभा चुनावमा दुई विधानसभा क्षेत्रहरूमा तृणमूलको नतिजा खराब भएको छ। तृणमूलका राज्यसभा सांसद मौसम नूरले खराब नतिजाका लागि तृणमूल नेताहरूलाई दोष दिएका छन्। बंगालमा

सिक्किम

पूर्व सांसद दिल कुमारी भण्डारीले गरिन मुख्यमन्त्रीसँग भेट

गान्तोक: राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङले आज पूर्व लोकसभा सांसद दिल कुमारी भण्डारीसँग र मिन्तोगाङका अधिकारी नन्दु थापासँग भेट गरे। मुख्यमन्त्रीको सरकारी निवास मिन्तोगाङमा भेट गरेको

करियर/रोजगार

आजका विद्यार्थीहरूलाई भोलिको जिम्मेवार नागरिक र व्यावसायिक नेतामा रूपान्तरण गर्दै दयानन्द सागर विश्वविद्यालय

कोलकाता: दयानन्द सागर विश्वविद्यालय, बेंगलुरुको कोलकातामा आयोजित पत्रकार सम्मेलनमा आजका विद्यार्थीहरूको सीप र प्रतिभालाई भोलिका जिम्मेवार नागरिक र व्यावसायिक नेताहरूमा रूपान्तरण र पालनपोषण गर्ने लक्ष्य राखेको

जीटीए

घैयाबारी नेताजी हाई स्कूलमा साप्ताहिक पर्यावरण दिवस पालन

खरसाङ: खरसाङ खण्ड अन्तर्गत घैयाबारी नेताजी हाई स्कूलमा साप्ताहिक पर्यावरण दिवस पालन गरिरहेको छ। उक्त साप्ताहिक पर्यावरण दिवसको तेस्रो दिन पनि विविध सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको

पश्चिम बंगाल

फासीदेवामा पोखरीमा डुबेर एक किशोरीको मृत्यु

फासीदेवा: पोखरीमा माछा मार्ने क्रममा डुबेर एक किशोरीको मृत्यु भएको घटना फासिदेवाको हेतमुडी सिङ्गीझारा क्षेत्रको सरकारगाछमा भएको हो। बालिकाको नाम निकिता लाक्रा (१०) हो। प्राप्त जानकारी

पश्चिम बंगाल

कालिझोडा कमला झरनामा नुहाउन गएका एक युवककाे डुबेर मृत्यु

सिलगढी: कार्यालयबाट बिदा लिएर साथीहरुसँग कालीझोडा कमला झरनामा नुहाउन गएका एक युवकको डुबेर मृत्यु भएको खबर सार्वजनिक भएको छ। युवकको खोजी कार्य जारी रहेको बताइएको छ।

पश्चिम बंगाल

१८ जूनदेखि सिलगढीमा सिटी अटोको अनिश्चितकालीन हडताल

सिलगढी: आगामी १८ जूनदेखि शहरमा दार्जीलिङ जिल्ला एनजेपी-फुलबारी मेक्सी-क्याब ओनर्स एसोसिएशन (सिटी अटो ड्राइवर्स एण्ड ओनर्स एसोसिएशन) लेअनिश्चितकालीन हडतालको आह्वान गरेको छ। आज शुक्रवार संगठनका सदस्यहरूले