
प्रेमसिंह तामाङले ९ जूनको दिन दोस्रो पल्ट पाल्जर स्टेडियममा शपथ ग्रहण गर्ने
गान्तोक: सिक्किम क्रान्तिकारी मोर्चाले दोस्रो कार्यकालको निम्ति ११औं विधानसभा चुनाउमा ३२-मध्ये ३१ आसनमा जीत हासिल गरेपछि पुनः दोस्रोपटक पाल्जोर स्टेडियममा राज्यवासीलाई साक्षी राखेर मुख्यमन्त्री प्रेमसिंह तामाङले