Day: मे 23, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
नेपाल

सीता एयरले ठक्कर दिँदा आफ्नै कर्मचारी घाइते

झापा: मुगुस्थित रारा विमानस्थलमा चालू अवस्थामा रहेको विमानले ठक्कर दिँदा विमानकै कर्मचारी घाइते भएका छन्।बिहिवार मई २३मा नेपालगन्जका लागि यात्रुहरू राखेर उड्ने तयारिमा रहेको सीता एयरको

व्यापार/वाणिज्य

इलाममा अन्तर्राष्ट्रिय चिया महोत्सव हुने

झापा: विदेशी मुद्रा आर्जनको एक हिस्सा बन्दै गएको चियाका लागि इलाममा अन्तर्राष्ट्रिय चिया महोत्सव २०८१ आयोजना गरिने भएको छ। जुन ८ देखि १०सम्म सदरमुकाम इलाम बजारमा

फुलबारीमा दुई मालवाहक गाडी ठोक्किँदा दुईजना घाइते

फुलबारी: सिलगढी–जलपाईगुडी राष्ट्रिय राजमार्गको फुलबारीको चुनाभटी क्षेत्रमा दुई साना मालवाहाक गाडी एकआपसमा ठोक्किँदा दुईजना घाइते भएका छन्। एउटा सानो चारचक्के गाडी फुलबारीबाट सामान बोकेर सिलगढीतर्फ गइरहेको

पश्चिम बंगाल

कोचबिहारमा चितुवाको आतंक, दुई जना घाइते

कोचबिहार:  (न्यूज एशिया) । कोचबिहारको ब्लक नम्बर २ को खापैडंगा ग्राम पञ्चायतको पाल्पाडा क्षेत्रमा चितुवाको आक्रमणबाट एक महिला र एक पुरुष गम्भीर घाइते भएका छन्। चितुवाले

पश्चिम बंगाल

जलपाईगढी जिल्ला भाजपाद्वारा रामकृष्ण मिशनमा भएको आक्रमणको कडा निन्दा

जलपाईगढी: (न्युज एशिया) जलपाईगढी जिल्ला भाजपाले रामकृष्ण मिशनमा भएको आक्रमणको कडा निन्दा गरेको छ। जलपाईगढी जिल्ला भाजपा समितिले आज एक पत्रकार सम्मेलनको आयोजना गरी सिलगढी स्थित

जीटीए

खरसाङको सातकन्या देवी मन्दिरमा ३८औं नौ दिवसीय चण्डी महायज्ञ एंव लक्ष्य आहुति यज्ञ अनुष्ठानको समापन

खरसाङ: खरसाङको वार्ड नम्बर १९ अन्तर्गत उजेरी बस्तीमा अवस्थित श्री श्री सातकन्या देवी एंव माँ कात्यायनी धाम मन्दिरमा ३८औं नौ दिवसीय चण्डी महायज्ञ एंव लक्ष आहुति

खानपान

‘कुल्फी’को बारेमा रोचक कुरा…

गर्मीमा कुल्फीको राहत र स्वादसँग कुनै पनि कुराले प्रतिस्पर्धा गर्न सक्दैन। भारतमा कुल्फी बनाउने धेरै तरिका र स्वादहरू हुन सक्छन्, तर यो भारतीयहरूको जीवनशैलीमा यति गाँसिएको

विचित्र संसार

७० लाख वर्ष पुरानो ह्वेलको कंकाल मरुभूमिमा, सबै चकित  

दक्षिण अमेरिकी देश पेरुको मरुभूमिमा प्रागैतिहासिक शुक्राणु ह्वेल माछाको जीवाश्म फेला परेको छ। वैज्ञानिकहरुले ७० लाख वर्ष पहिले पृथ्वीमा स्पर्म व्हेल माछा रहेको बताएका छन्। अहिले

पश्चिम बंगाल

लावारिस झोला भेट्टाएपछि क्षेत्रमा आतंक, बम भएको आशंका

जलपाईगुडी: दाबी नगरिएको एक लावारिस झोला भेटिएपछि क्षेत्रमा त्रास फैलियो। मैनागुडी रेलवे स्टेशनको छेउछाउको चौपाटी बजार नजिकै दुईवटा झोलालाई लिएर आतंकको वातावरण देखियो। पुलिस र दमकलले

पश्चिम बंगाल

भूमि माफियाहरुले रूख काट्नुको कारण श्मशानको पोखरी भरिएको आरोप

जलपाईगुडी: जलपाईगुडीको खरिया क्षेत्रको केरानीपारामा भूमि माफियाले रुख काटेर श्मशान स्थलको पोखरी भरेको आरोप लागेको छ। स्थानीय बासिन्दाले बिहीबार दिउँसो करिब १ बजे जलपाईगुडी कोतवाली थानामा

विशेष

सानो अर्जुन जटिल रोगका कारण ओछ्यानमा, परिवारले गरे सहयोगको अपिल

फुलबारी: १३ वर्षीय अर्जुन राय जटिल रोगबाट पीडित भए पनि घरमै ओछ्यानमा छन्। परिवारले छोराको उपचारका लागि सहयोगको अपिल गरेका छन् । अर्जुन राय फुलबारी नम्बर

पश्चिम बंगाल

सालुगढाको आश्रम पुनः रामकृष्ण मिशनलाई हस्तान्तरण

सिलगढी: सालुगढास्थित आश्रम पुनः रामकृष्ण मिशनलाई हस्तान्तरण गरिएको छ। गत आइतबार सालुगरास्थित रामकृष्ण मिसनमा भूमाफियाले आक्रमण गरेपछि पुलिसले तालाबन्दी गरे पनि अहिले पुलिसले पुनः आश्रम रामकृष्ण