Day: मे 22, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
जीटीए

पानी र हावाले रूखको हाँगा लडेर खरसाङमा गाड़ी क्षतिग्रस्त

खरसाङ: आज परेको पानी झरीको समय हावा चल्दा खरसाङको पंखाबारी रोडस्थित बेथानी स्कूल छेउको धेरै पुरानो रूखको हाँगा झरेर एउटा गाड़ीमाथि परेको छ। हावा हुरीले रूखको

सिक्किम

सोरेङ जिल्लाकी जिल्लापालले गरिन समीक्षा बैठक

गान्तोक: आगामी २ जूनको दिन सम्पन्न हुने सिक्किम विधानसभाको मतगणना तयारीलाई लिएर सोरेङ जिल्लाकी जिल्लापाल हिस्से डी.योङदाले तयारीबारे समीक्षा बैठक आयोजना गरिन्। सोरेङ जिल्लाको जिल्ला प्रशासनिक

सिक्किम

को सी डिभिजन एस लिग २०२४: डेन्जोङ बोइज एससी विजयी

गान्तोक: राजधानीको पाल्जोर स्टेडियममा चलिरहेको सी डिभिजन एस लिग २०२४ अन्तर्गत पॉंचौं चरणको अन्तिम दिन खेलिएका खेलहरूमा जेभीसी सिङताम र डेन्जोङ बोइज एससी विजय बनेका छन्।

सिक्किम

मंगन जिल्लाका अधिकारीहरूलाई लिएर दोस्रो चरणको प्रशिक्षण कार्यक्रम आयोजित

गान्तोक: राज्यका मुख्य चुनाउ अधिकारीको निर्देशन बमोजिम आज माइक्रो अबजर्भरहरूलाई लिएर दोस्रो चरणको प्रशिक्षण कार्यक्रम कृषि विज्ञान केन्द्रको प्रेक्षागृहमा सम्पन्न भयो। कार्यक्रमलाई सम्बोधन गर्दै मंगन जिल्लाका

सिक्किम

सिक्किम अकादमीले आयोजन गरेको पाँच दिने लोक गीत प्रशिक्षण भव्यताको साथ सम्पन्न

अरु हुने प्रयास गर्न अघि आफै भएर आफैलाई चिनौं: एसआर सुब्बा गान्तोक: सिक्किम अकादमीले आयोजन गरेको पाँच दिने लोक गीत प्रशिक्षण भव्यताको साथ प्रत्यक्ष प्रस्तुतिकरणसित सम्पन्न

सिक्किम

राज्यपाल आचार्यले दिए सागा दावाको बधाई एवं शुभकामना

गान्तोक: सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले सागा दावाको शुभ अवसरमा सिक्किमका जनसाधारणलाई बधाई एवं शुभकामना दिएका छन्। आफ्नो सन्देशमा राज्यपालले भनेका छन्, ‘सागा दावाको पुनीत अवसरमा

सिक्किम

नाम्ची जिल्लाकी जिल्लापालले गरिन अधिकारीहरूसँग सभा

गान्तोक: नाम्ची जिल्लाकी जिल्लाकी जिल्लापाल अन्नपूर्ण आलेको अध्यक्षतामा जिल्ला प्रशासनिक केन्द्रमा एक सभा सम्पन्न भयो। यस अवसरमा वरिष्ठ पुलिस अधिक्षक डा.  टीएन ग्याछो, अतिरिक्त जिल्लापाल (मुख्यालय)

उत्तर-पूर्व

एमबीओएसईद्वारा २४ मईमा कक्षा १० र १२ को परीक्षाको नतिजा सार्वजनिक गर्ने

शिलोङ: मेघालय बोर्ड अफ स्कूल एजुकेशन (एमबीओएसई) ले बुधबार माध्यमिक विद्यालय छाड्ने प्रमाणपत्र (एसएसएलसी) (कक्षा १०) र उच्च माध्यमिक विद्यालय छोड्ने प्रमाणपत्र (एचएसएसएलसी) (कक्षा दस) र

अन्तर्राष्ट्रिय

भारत र काजाकिस्तान बीच सहयोगका सम्भावित तरिकाहरूबारे चर्चा

अस्ताना: मंगलबार कजाकिस्तानको राजधानी अस्तानामा भएको सांघाई सहयोग संगठन (एससीओ) विदेश मन्त्रीहरूको बैठकमा परराष्ट्र मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) डम्मु रविले भारतको प्रतिनिधित्व गरे। बैठकमा समेटिएका प्राथमिक

अन्तर्राष्ट्रिय

नाइजेरियामा बन्दुकधारीहरूद्वारा ४० गाउँलेको हत्या

नाइजेरिया: द्वन्द्वग्रस्त उत्तर-मध्य क्षेत्र नाइजेरियामा ४९ जना गाउँलेको गोली हानी हत्या गरिएको छl नी नाइजेरियाको पठार राज्यको जुराक गाउँमा हतियारधारीहरूले गरेको आक्रमणमा ४० भन्दा बढी व्यक्तिको

सिक्किम

देउरालीमा पर्यावरण विषयमाथि समीक्षा कार्यक्रम सम्पन्न

गान्तोक: देउरालीस्थित सिदकेकुङ तुल्कूको प्रेक्षागृहमा पर्यावरण सम्वन्धिलाई लिएर समीक्षा कार्यक्रम सम्पन्न भयो।वन विभागका सचिव प्रदीप कुमारकोअध्यक्षतामा सम्पन्न भएको सभामा वन विभाग एवम माटो संरक्षण सर्कल एस,

सिक्किम

स्वार्गीय मिवाङ छोग्याल पाल्देन थेन्डुप नामग्यालको १०१औं जन्मजयन्ती पालन

गान्तोक: नामग्याल इन्सटीट्यूट अफ् टिबेटोलजीले आज संस्थापक अध्यक्ष स्वार्गीय मिवाङ छोग्याल पाल्देन थेन्डुप नामग्यालको १०१औं जन्मजयन्ती पालन गऱ्यो।देउरालीस्थित छोग्याल पाल्देन थेन्डुप नामग्याल मेमोरियल पार्कमा आयोजना गरिएको