
चिनियाँ ठेकेदार कम्पनीद्वारा मुग्लिन–पोखरा सडकमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरी पुल बनाउन शुरु
झापा (नेपाल): सडक निर्माणमा लागिरहेको चिनियाँ ठेकेदार कम्पनी आनहुई काइयुआन हाइवे एण्ड ब्रिज कम्पनीले निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधिबाट पुल राखिने भएको



















