Day: अप्रिल 19, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
पश्चिम बंगाल

बीजेपी विधायक शिखा चटर्जीले आफ्नो मतदान गरे

टीएमसीले जलपाईगुडीमा अशान्ति सिर्जना गरेको आरोप लगाए जलपाईगुडी: डाबग्राम फुलबारी भाजपा विधायक शिखा चटर्जीले भोटिङलाई लिएर तृणमूल कांग्रेसमाथि धेरै आरोप लगाएकी छिन्। उनले शुक्रबार शान्तिनगरस्थित बौबजार

पश्चिम बंगाल

कोचबिहार शीतलकुचीमा मतदानका क्रममा तनाव

भाजपा र तृणमूलका समर्थकबीच झडप कोचबिहार: शितलकुचीको छोटा शालबारी क्षेत्रमा बुथ नम्बर २८६ मा भाजपा-तृणमूल समर्थकहरू बीच झडप भएको रिपोर्टहरू छन्। भाजपा समर्थकहरूले मतदातालाई धम्की दिएको

पश्चिम बंगाल

कोचबिहारको शितलकुचीमा मतदाताको आँखा फुट्यो

कोचबिहार: कोचबिहारको शितलकुचीको चोतोसलबारी क्षेत्र अन्तर्गत जमिरुद्दीन हाईस्कूलमा भोट दिएर घर जाने क्रममा मतदाताको आँखा फुटेको छ। तृणमूलमाथि यो घटना गराएको आरोप लगाइएको छ। घाइते मतदाताको

सिलगढीको घोगोमाली गर्ल्स हाई स्कूलमा शान्तिपूर्ण रुपमा मतदान

सिलगढी: निर्वाचनमा शान्ति कायम गर्ने सन्देश दिन र मतदानमा चासो बढाउन निर्वाचन आयोगले विभिन्न बुथलाई नमूना थिम बुथका रुपमा पहिचान गरेको छ। सिलगढीको वार्ड नम्बर ३६

पश्चिम बंगाल

राजगञ्जका विधायक खगेश्वर रायले मतदान गरे

राजगञ्ज: सिङ्गो देश मतदानको उत्सवमा डुबेको छ। राजगञ्जका विधायक खगेश्वर रायले बिहान सबेरै मतदान गरे। यस दिन उनले घरबाट पाटिलभाषा बिएफपी स्कुलसम्म हिँडेर आफ्नो मताधिकार प्रयोग

उत्तर-पूर्व

मिजोरमका मुख्यमन्त्री लालदुहोमाले गरे मतदान

आइजोल: मिजोरमका मुख्यमन्त्री लालदुहोमाले आज आइजोलको चौल्हमुन गभर्नमेन्ट कम्प्रिहेन्सिभ मिडिल स्कूल मतदान केन्द्रमा मतदान गरेर आफ्नो लोकतान्त्रिक अधिकारको प्रयोग गरे। मिजोरममा भइरहेको लोकसभा चुनाउमा ठूलो संख्यामा

पश्चिम बंगाल

तृणमूल कांग्रेसका उम्मेदवार निर्मल चन्द्र रायले गरे मतदान

जलपाईगुडी: तृणमूल कांग्रेसका उम्मेदवार निर्मल चन्द्र रायले जलपाईगुडी लोकसभा निर्वाचन क्षेत्रबाट मतदान गरेका छन्। तृणमूल कांग्रेसका उम्मेदवार निर्मल चन्द्र राय आज बिहान करिब ७ बजे धुपगुरी

पश्चिम बंगाल

लोकतन्त्रको सुन्दर तस्विर: मतदान केन्द्रमा पुगे बेहुला

अलिपुरद्वार: लोकसभा चुनावको यात्रा सुरु भएको छ। पहिलो चरणमा जलपाईगुडी, अलीपुरद्वार र कोचबिहार लोकसभा निर्वाचन क्षेत्रहरूमा मतदान भइरहेको छ। एकातिर लोकसभा चुनाव सुरु भएको छ, अर्कोतिर

पश्चिम बंगाल

तृणमूलका उम्मेदवार जगदीशचन्द्र वर्मा बसुनियाले सिताई विधानसभा क्षेत्रमा गरे मतदान

कोचबिहार: तृणमूल कांग्रेसका उम्मेदवार जगदीश चन्द्र वर्मा बसुनियाले कोचबिहारको सिताई विधानसभा क्षेत्रमा मतदान गरे। जगदीशचन्द्र वर्मा बसुनियाले आज बिहानै मतदान गरेर विकासको पक्षमा मतदान गर्न जिल्लावासीलाई

भाजपाले तृणमूलको अस्थायी निर्वाचन कार्यालयमा आगजनी गरेको आरोप लगाएको छ

कोचबिहार: कोचबिहार जिल्लामा मतदान शुरु हुने बित्तिकै धेरै ठाउँबाट अशान्तिको खबरहरू आइरहेका छन्। तृणमूलको अस्थायी चुनावी कार्यालयमा आगजनी गरेको आरोप बीजेपीमाथि लागेको छ। यो घटना तुफानगञ्ज–२

पश्चिम बंगाल

भाजपा एजेन्टहरूलाई अलीपुरद्वारमा चारवटा बुथमा बस्न दिएन अनुमति

भाजपा उम्मेद्वार मनोज टिग्गाले आवाज उठाए अलिपुरद्वार: अलिपुरद्वार जिल्लाको तुलसीपारा चिया बगानमा भाजपा एजेन्टहरूलाई चार बुथमा बस्न अनुमति दिएन। अलिपुरद्वार लोकसभा क्षेत्रका भाजपा उम्मेदवार मनोज टिग्गाले

सिक्किम

एसकेएम पार्टीले दोस्रोपल्ट सरकार बनाउने कुरामा विश्वस्त छु: मुख्यमन्त्री तामाङ

गान्तोक: सिक्किमका मुख्यमन्त्री तथा एसकेएम पार्टी अध्यक्ष प्रेमसिंह तामाङले सोरेङ च्याखुङ निर्वाचन क्षेत्र अन्तर्गत सिङ्गलिङ यात्री निवास मतदान केन्द्रमा आफ्नो मतदान गरेका छन्। उनले यसपाली पनि