तृणमूलका उम्मेदवार जगदीशचन्द्र वर्मा बसुनियाले सिताई विधानसभा क्षेत्रमा गरे मतदान

Capture12.png

कोचबिहार: तृणमूल कांग्रेसका उम्मेदवार जगदीश चन्द्र वर्मा बसुनियाले कोचबिहारको सिताई विधानसभा क्षेत्रमा मतदान गरे। जगदीशचन्द्र वर्मा बसुनियाले आज बिहानै मतदान गरेर विकासको पक्षमा मतदान गर्न जिल्लावासीलाई अपिल गरेका छन्।

About Author

Advertisement