भाजपा एजेन्टहरूलाई अलीपुरद्वारमा चारवटा बुथमा बस्न दिएन अनुमति

dgh.png

भाजपा उम्मेद्वार मनोज टिग्गाले आवाज उठाए

अलिपुरद्वार: अलिपुरद्वार जिल्लाको तुलसीपारा चिया बगानमा भाजपा एजेन्टहरूलाई चार बुथमा बस्न अनुमति दिएन। अलिपुरद्वार लोकसभा क्षेत्रका भाजपा उम्मेदवार मनोज टिग्गाले यस्तै आरोप लगाएर आवाज उठाएका छन्।
आज बिहान १४/२१, १४/२२, १४/२३र १४/२४ बुथमा भाजपाका एजेन्टहरू गएका थिए तर उनीहरूलाई त्यहाँ बस्न दिइएन। तर, अध्यक्ष अधिकारीले भने सबै आरोप अस्वीकार गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement