भाजपा र तृणमूलका समर्थकबीच झडप
कोचबिहार: शितलकुचीको छोटा शालबारी क्षेत्रमा बुथ नम्बर २८६ मा भाजपा-तृणमूल समर्थकहरू बीच झडप भएको रिपोर्टहरू छन्। भाजपा समर्थकहरूले मतदातालाई धम्की दिएको आरोप लगाइएको छ। यस विषयलाई लिएर क्षेत्रमा ठूलो तनाव देखिएको छ।

Kolkata:
34/3 Satyen Park, 1st Lane, Maa Sarada Apartment, Flat C-1, 2nd Floor, Thakurpukur, 700104
Ph: +91 7439487884 / +91 9038262985
Siliguri:
Hill Cart Road.
Near Hotel Shardangali, 734001
Ph: +91 9641423055/ +91 9903985974
Email – therepublicindiannews@gmail.com
Website – http://www.therepublicindian.com