
मन्त्रीको राजीनामा पछि मुख्यमन्त्री कार्कीले तोके मन्त्रालय
झापा भद्रपुर (नेपाल): कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्रीहरूले राजीनामा दिएको पाँच दिनपछि जिम्मेवारी तोकेका छन्। लामो समयसम्म अन्योल सिर्जना गराएको भन्दै चौतर्फी आलोचना भएपछि कार्कीले