Day: अप्रिल 9, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
पश्चिम बंगाल

तृणमूलका उम्मेदवार गोपाल लामाले गरे वार्ड नम्बर १ मा प्रचारप्रसार

सिलगढी: दार्जिलिङ जिल्ला तृणमूल कांग्रेसका उम्मेदवार गोपाल लामाले सिलगढी नगरपालिकाको वार्ड नम्बर १ मा प्रचार गरे। निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवार गोपाल लामाले प्रचारप्रसारलाई तीब्रता दिइरहेका

पश्चिम बंगाल

साहुडांगी-गन्धारमोर प्रदेश सडकमा पिकअप भ्यान र टोटो ठोक्किँदा एकजना घाइते

राजगञ्ज: पिकअप भ्यान र टोटो ठोक्किँदा टोटो चालक घाइते भएको जानकारी प्राप्त भएको छ।यो घटना साहुडांगी–गण्डारमोर प्रदेश सडकमा रहेको नवपाडा प्राथमिक विद्यालय अगाडि भएको हो। प्राप्त

पश्चिम बंगाल

एनआईए अधिकारीहरूलाई बंगाल पुलिसले पठायो समन, एनआईए पुग्यो उच्च अदालत

मेदिनीपुर: बंगालको भूपतिनगरमा राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए)मा भएको कथित हमलाको मामलामा बंगाल पुलिसले एनआईए अधिकारीहरूलाई सोधपुछको लागि बोलाएको छ। भूपतिनगर पुलिस चौकीमा लिखित उजुरी दिने अधिकृत

उत्तर-पूर्व

अरुणाचल आइडल सिजन ६ को फाइनल सम्पन्न

ईटानगर(अरुणाचल प्रदेश): आइतबार डीके कन्भेन्सन हलमा भएको ग्रान्ड फिनालेमा लङदिङ जिल्लाका नवकम वाङ्पान सिंगिङ रियालिटी शो अरुणाचल आइडल सिजन ६ को विजेता बनेका छन्। माथिल्लो सुबनसिरीका राजीव

उत्तर-पूर्व

गुवाहाटी रेलवे स्टेशनमा चार किलो अफिम बरामद

गुवाहाटी(असम): गोप्य सूचनाको आधारमा, सरकारी रेलवे पुलिस (जिआरपी) ले असमको गुवाहाटी रेलवे स्टेशनमा ट्रेन नम्बर १२४२३ राजधानी एक्सप्रेसको माइक्रो निरीक्षण गर्यो।कारबाहीका क्रममा उनीहरुले बिहार निवासी मनोहर

उत्तर-पूर्व

मणिपुरमा ११ करोडको लागुऔषध बरामद

इम्फाल(मणिपुर): मणिपुर पुलिसले एक महिलासहित चार कथित लागूऔषध तस्करलाई तस्करी विरुद्धको अभियानमा पक्राउ गरेको छ। पुलिसले तिनीहरुबाट एक किलो हेरोइन, एक किलो अफिम र एउटा कार पनि

नेपाल

काठमाडौँ रिङ रोड विस्तारमा चीनले छुट्यायो बजेट, प्रारम्भिक डिजाइन पनि पठायो

झापा, (नेपाल): चिनियाँपक्षले कलंकी–महाराजगन्ज रिङ रोड विस्तारको निम्ति ‘प्रिलिमिनरी डिजाइन’को खाका नेपाललाई पठाएको छ। नेपाल सरकारले ‘साइट क्लियरेन्स’ गर्न थालेको पाँच वर्ष पुगिसक्दा बल्ल डिजाइनको खाका

विचित्र संसार

वायुसेनाको अड्डासमा ‘पेलियो-आर्कटिक’ मानिसहरूको ८ हजत २ सय वर्ष पुरानो शिविर स्थल फेला पर्यो

न्यू मेक्सिको: सैन्य कर्मचारीहरूले भर्खरै न्यू मेक्सिकोको एक एयर बेसमा प्रागैतिहासिक शिविर स्थलको अवशेष पत्ता लगाए जुन ८ हजार २ सय वर्ष पहिले प्रारम्भिक अमेरिकीहरूले ओगटेको

विशेष

अन्तर्राष्ट्रिय महिला दिवसमा कदमतला मोनिटोरिङ संगठनद्वारा खालपाडा भ्रमण

मान्छेको जीवनमा सकारात्मक र नकारात्मक दुवै पक्षहरू छन् जसलाई हामी अँध्यारो र उज्यालो पाटा पनि भन्दछौं। उज्यालो पाटालाई सबैले टाढ़ैबाट देखेका हुन्छन्। प्रसंशा गर्छन्। बेला-बेलामा ताली

पश्चिम बंगाल

लोकसभा चुनाउः केन्द्रिय बलहरूको तैनाती मामिलामा बंगाल अब्बल

९२ हजार जवानले सुरक्षा दिने कोलकाता: लोकसभा चुनाउको एतिहासिक दंगल चलिरहेछ। पूरा देशमा सुरक्षा सुनिश्चित गर्न केन्द्रिय बलहरूको तैनाती भएको छ तर पश्चिम बंगालमा सबैभन्दा धेरै

पश्चिम बंगाल

जलपाईगुड़ी मेडिकल कलेज एवं अस्पतालको शौचालयबाट सड़िसकेको शव उद्धार

जलपाईगुड़ी: जलपाईगुड़ी मेडिकल कलेज एवं अस्पतालको सुपर स्पेशियलिटी विभागको चौथो तलास्थित मेल मेडिकल वार्डको शौचालयबाट एक व्यक्तिको सड़िसकेको शव उद्धार गरिएको छ। यस घटनाको कारणले मंगलवार

खेलकुद

पाकिस्तान क्रिकेट टीमका मुख्य प्रशिक्षक बने अजहर महमूद

लाहौर: पूर्व अलराउण्डर अजहर महमूदलाई सबै प्रारूपको निम्ति पाकिस्तान पुरुष क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त गरियो। महमूदलाई न्यूजील्याण्ड विरुद्ध १८ अप्रेलदेखि शुरु भइरहेको घरेलु टी२० सीरीजको