तृणमूलका उम्मेदवार गोपाल लामाले गरे वार्ड नम्बर १ मा प्रचारप्रसार

Screenshot_20240409_164228_Samsung-Internet.jpg

सिलगढी: दार्जिलिङ जिल्ला तृणमूल कांग्रेसका उम्मेदवार गोपाल लामाले सिलगढी नगरपालिकाको वार्ड नम्बर १ मा प्रचार गरे। निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवार गोपाल लामाले प्रचारप्रसारलाई तीब्रता दिइरहेका छन्। आज बिहान उनी सिलगढीको वार्ड नम्बर १ मा चुनाव प्रचार गर्न निस्किएका थिए। आज उनले पहिलो पटक दुर्गा मन्दिरमा पूजा गरे। यसपछि उनले घर-घर गएर प्रचार गरे। यसका साथै गोपाल लामाले आम जनतालाई भोट हाल्न अपिल गरेका छन्। दार्जिलिङ जिल्ला तृणमूल कांग्रेस विधानसभा नेता पपिया घोष र अन्य उनीसँग उपस्थित थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *