
जलपाईगुडी लोकसभा क्षेत्रका सीपीआईएम उम्मेदवार देवराज बर्मनले चिया बगान क्षेत्रमा गरे प्रचार
राजगञ्ज: जलपाईगुडी लोकसभा क्षेत्रका सीपीआईएम उम्मेदवार देवराज बर्मनले चिया बगान क्षेत्रमा प्रचार गरेका छन्। आज उनले जलपाईगुडी जिल्लाको राजगञ्ज ब्लक अन्तर्गत शिकारपुर चिया बगान क्षेत्रमा जनसम्पर्क