सिलगढी: लोकसभा चुनाव अघि केन्द्रीय बल पहाडमा पुगेका थिए। बिहीबार साँझ करिब ५ बजे दार्जिलिङको सेवकचौकी अन्तर्गत कर्मथ वन बस्ती क्षेत्रमा सेवक आउट पोस्टका पुलिस र केन्द्रीय बलका जवानले र्याली गरेका थिए। सेवकचौकीका ओसी तपन दास रुटले केन्द्रीय फौजसहित क्षेत्रका विभिन्न स्थानमा र्याली गरेका थिए।