
सिक्किम विश्वविद्यालय नेपाली विभागद्वारा आयोजित भारतीय नेपाली साहित्यको विमर्श विषयमा एक दिवसीय व्याख्यान शृङ्खला सम्पन्न
गान्तोक: सिक्किम विश्वविद्यालय भाषा अनि साहित्य सङ्कायअन्तर्गत नेपाली विभागले शुक्रबार भारतीय नेपाली साहित्यको विमर्श नाममा एक दिवसीय व्याख्यान शृङ्खला आयोजना गरेको छ। तीनवटा सत्रमा विभाजित कार्यक्रमलाई