
जेएनभीका विद्यार्थीहरूलाई लिएर इन्टर्नशीप कार्यक्रम सम्पन्न
गान्तोक: जोरथाङस्थित चिसोपानीमा सञ्चालित सीसीसीटीको पहलमा राभाङलाको पीएम श्री जेएनभी विद्यालयका छात्राहरूलाई लिएर इन्टर्नशीप कार्यक्रम आयोजना गऱ्यो। यस कार्यक्रम आयोजना गरिनुको मुख्य उद्देश्य इञ्जिनियरिङको निम्ति विद्यार्थीहरूलाई