
खरसाङका स्रष्टा जय प्रकाश लामाककृत कथा संग्रह ‘विस्मृतिमा- केही कथा, केही अकथा’ माथि अन्तरक्रिया कार्यक्रम सम्पन्न
खरसाङ: खरसाङका स्रष्टा जय प्रकाश लामाककृत कथा संग्रह ‘विस्मृतिमा- केही कथा, केही अकथा’ माथि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। खरसाङको ब्लुमफिल्ड महकुमा पुस्ताकालय भवनमा सम्पन्न कार्यक्रमको