
कोलकत्ताका बुद्धिजीविहरू निर्लज्ज, बिकिसकेका छन्: समीर आइच
कोलकत्ताः उत्तर २४ परगनाको सन्देशखालीमा महिलाहरूमाथि भएको अत्याचारलाई लिएर सम्पूर्ण क्षेत्र सक्रिय भइरहेको अवस्थामा विभिन्न मुद्दाहरूमाथि स्वतः सड़कमा उत्रिने कोलकत्ताका बुद्धिजीविहरू भने यस मामिलामा मौन देखिनु



















