
स्वतन्त्रता सेनानी पुतली देवीमाथि बनिएको फिल्म शुक्ररबारदेखि खरसाङमा पनि लाग्ने
खरसाङ: स्वतन्त्रता सेनानी पुतली देवीमाथि बनिएको फिल्म १९४५ बिहाइन्ड द माउन्टेन शुक्ररबारदेखि खरसाङको सिनेमा हलमा पनि लाग्ने भएको छ। स्वतन्त्रता सेनानी पुतलीदेवी खरसाङकी हुन्। उनीमाथि बनिएको