Day: फेब्रुअरी 1, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
राष्ट्रिय

मध्य प्रदेशका मुख्यमन्त्री डा. मोहन यादवले गरे जन विकासको घोषणा

मध्य प्रदेशमा रेडिमेड कपडा कारखाना खोल्दा सरकारले अनुदान दिने भएको छ। बिहीबार (१ फरवरी) मोरेनामा आयोजित रोजगार दिवस कार्यक्रममा मध्य प्रदेशका मुख्यमन्त्री डा. मोहन यादवले नयाँ

खेलकुद

अन्तरिम बजटमा खेलकुदको निम्ति ३४४२.३२ करोड़ रुपियाँ

नयाँ दिल्ली, १ फरवरीः केन्द्रीय वित्त मन्त्री निर्मला सीतारमणले आज संसदमा अन्तरिम बजट २०२४ पेश गरिन्। यसपाली आम चुनाउले गर्दा जरुरी वित्तीय कार्यहरूका प्रबन्धनको निम्ति सरकारले

मनोरञ्जन

’लाहोर १९५७’मा आउँदैछिन् शबाना आजमी

मुम्बई: बलिउडका नायक सनी देओल र चर्चित अभिनेत्री शबाना आजमी पहिलो पटक एकसाथ स्क्रिन सेयर गर्न लागेका छन्। दुवै स्टारले ‘१९५७ लाहोर’मा सँगै काम गर्नेछन्। यसअघि

अन्तर्राष्ट्रिय

मक्का-मदिनाको पवित्र मस्जिदमा अब निकाह गर्न अनुमति प्रदान

पर्यटकहरू र हज यात्रीहरूलाई आकर्षित गर्न साउदी अरेबियाले मक्काको ग्राण्ड मस्जिद र मदिनाको पैगम्बर मस्जिदमा निकाह अर्थात विवाह गर्नका लागि अनुमति दिएको छ। प्रधानमन्त्री र क्राउन

क्षेत्रीय

आग्नेयास्त्र तस्कर गुटका एक जना बदमास पक्राउ

सिलगढी: एसटीएफको सिलगढी युनिटले कुचबिहारको साहेबगञ्जबाट आग्नेयास्त्र तस्करी गर्ने अन्तर्राज्यीय गुटका पर्दाफाश गरेको छ। पर्दाफास गर्दै एकजना सदस्यलाई पक्राउ गरेको छ। पक्राउपछि आज अदालतमा पेश गर्यो।

क्षेत्रीय

सिक्किमका सरकारी विद्यालयहरूमा विद्यार्थीहरूलाई स्कूलका सामग्री वितरण

गान्तोक: गेजिङ जिल्लाअन्तर्गत क्योङसा कन्या माध्यमिक विद्यालयमा आजदेखि विद्यालय खोलिन साथ पुस्तक,कपी, युनिफर्म, रेन कोटस र स्कूल बेग विद्यार्थीहरूलाई प्रदान गरियो। शिक्षा विभागको नीति नियम अनुसार

क्षेत्रीय

आइआरबी जवानलाई उपचारको निम्ति दिल्ली लगियो

गान्तोक: सडक दुर्घटनामा परि घाइते बनेका आइआरबी जवान बिजय राईलाई आज उपचारको निम्ति दिल्ली लगियो। विशेष गरेर गत १५ जनवरीको दिन देउरालीस्थित लिविङ क्याम्प नजिक सडक

क्षेत्रीय

सिक्किममा शिक्षा विभागको नयाँ रेकर्ड: पाठशाला खोलिएकै दिन खाता-किताब, युनिफर्म र ब्याग वितरण

गान्तोक: सिक्किम सरकारको शिक्षा विभागको पाठ्य पुस्तक निदेशालयले यो वर्ष नयाँ रेकर्ड कायम गर्दै स्कूल खोलिएको पहिलो दिन नै सबै पाठशालाहरूलमा पाठ्य पुस्तक, युनिर्फम र स्कूल

क्षेत्रीय

डा. पूर्ण बहादुर छेत्रीलाई दस दिवसीय अन्तरराष्ट्रिय शैक्षिक भ्रमणको निम्ति पठाइयो

गान्तोक: राज्य सरकारको शिक्षा विभागले राष्ट्रिय पुरस्कार विजेता डा. पूर्णबहादुर छेत्री, सरकारी एसएसएस सोरेङका प्रचार्यलाई सिंगापुर र मलेसियाको १० दिने अन्तरराष्ट्रिय शैक्षिक भ्रमणमा पठाएको छ। शिक्षा

क्षेत्रीय

मन्त्री एमएन शेर्पाले गरे स्थानीयहरूलाई लिएर समन्वय सभा

गान्तोक: दरामदिन समष्टि अन्तर्गत सोम्बारिया बजारस्थित पार्टी कार्यलयमा सिक्किम क्रान्ताकारी मोर्चा पार्टीको समष्टिस्तरीय सदस्य अनि पञ्चायतगण बीच समन्वय सभा सम्पन्न भयो। सो सभाको अध्यक्षता क्षेत्र विधायक

क्षेत्रीय

एसडीएफ राज्य बाहिरबाट सञ्चालन भइरहेको जेकब खालिङको आरोपलाई एसडीएफले दियो जबाफ

गान्तोक: गत २७ जनवरीको दिन मामरिङमा आयोजित एसकेएम पार्टीको जनसभाबाट एसडीएफ २.० सिक्किम बाहिरबाट सञ्चालन हुँदैछ भन्दै एसकेएम प्रवक्ता जेकब खालिङले लगाएका आरोपमा एसडीएफ पार्टीले प्रतिक्रिया

क्षेत्रीय

एसकेएम पार्टीको १२औं स्थापना दिवस तयारीलाई लिएर अन्तिम सभा सम्पन्न

गान्तोक: आगामी ४ फरवरीमा सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले आफ्नो १२औं स्थापना दिवस रम्फूको खेल मैदनमा भव्य रूपमा पालन गर्ने भएको छ। कार्यक्रमको तयारीलाई लिएर अन्तिम समीक्षा