
मन्त्री के एन लेप्चाले गरे एन्टीबायोटिक दुरूपयोग भएको दाबी
गान्तोक: राज्यका शिक्षा तथा स्वास्थ्य विभाग मन्त्री के एन लेप्चाले शुक्रबार सिच्छेस्थित एक होटलमा आयोजित कार्यक्रममा एन्टीमाइक्रोवायल रेसिस्टेन्सको निम्ति सिक्किम स्टेट एक्सन प्लानको शुभारम्भ गरे। विशेष