Day: जनवरी 8, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
अन्तर्राष्ट्रिय

हिजबुल्लाहमाथि इजरायलको हमला, वरिष्ठ कमाण्डरको मृत्यु

बेरुत: लेबनानको हमलापछि इजरायलले कडा जवाफी कारबाही गरेको छ। इजरायली आक्रमणमा हिजबुल्लाहको विशेष कमाण्डो युनिट रडवान फोर्सका एक वरिष्ठ कमाण्डर मारिएका छन्। लेबनानको सुरक्षा एजेन्सीसित संलग्न

मनोरञ्जन

छुजुङ तामाङ भइन् मिनी मोडल विजेता

गान्तोक: छुजुङ तामाङ प्रतिष्ठित मिनी मोडल सिक्किम प्रतियोगितामा मिनी मोडल टाइटल होल्डरको रूपमा विजयी भइन्। हाल इभाना मेमोरियल स्कुल मामरिङमा छैठौ कक्षामा अध्ययनरत छुजुङले यो प्रतिष्ठित

खेलकुद

लिभरपुलसँग आर्सनल २-० गोल अन्तरले पराजित

आर्सनलमाथि २–० गोल अन्तरको सानदार जित निकाल्दै लिभरपुल एफए कपको चौथो चरणमा प्रवेश गरेको छ। तेस्रो चरणको खेलअन्तर्गत आइतबार रातिउ भएको खेलमा लिभरपुल २-० गोलले विजयी

अन्तर्राष्ट्रिय

इजरायली आक्रमणमा थप दुई पत्रकार मारिए

हमास र इजरायलबीच तीन महिना अघिदेखि युद्ध चलिरहेको छ। युद्धमा हालसम्म दुवै पक्षका हजारौंको मृत्यु भइसकेको छ। इजरायलले हमासलाई पूर्ण रूपमा समाप्त गर्ने संकल्प गरेको छ।

नेपाल

हाम्रो पार्टी नेपालको राजनीतिक प्रतिवेदन सार्वजनिक

काठमाडौं: हाम्रो पार्टी नेपालले राजनीतिक प्रतिवेदन सार्वजनिक गरेको छ। बाँकेको कोहलपुरमा आयोजित प्रारम्भिक भेलाबाट पारित प्रतिवेदन सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो। प्रतिवेदनसँगै पार्टीका

क्षेत्रीय

पाकिम जिल्लामा इलेक्ट्रोनिक भोटिङ मशीनहरूको मोबाइल भ्यान प्रदर्शनी शुरु

पाकिम: इलेक्ट्रोनिक भोटिङ मशीनहरूको मोबाइल भ्यान प्रदर्शनीको शुभारम्भ आज पाकिम जिल्ला प्रशासनिक केन्द्रमा चुनाउ विभागका संयुक्त सचिव मेरिना राईको बाहुलीबाट गरियो। यसको मुख्य उद्देश्य आम मानिसहरूमा

क्षेत्रीय

सत्तारूढ़ एसकेएम पार्टीले शुरू गऱ्यो चुनाव प्रचार

तुमिन: यसै वर्ष सम्पन्न हुने राज्य विधानसभा र लोकसभा चुनाउलाई ध्यानमा राखेर सत्तारुढ़ सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले आजदेखि राज्यव्यापी चुनाउ प्रचार आरम्भ गरेको छ। यसै क्रममा

खेलकुद

पश्चिम पाण्डाम राज्यस्तरीय प्रतियोगितामा छनौट

पाकिम: पाकिम जिल्लाको खेलकूद एवम युवा मामिला विभागद्वारा आयोजना गरिएको ग्रामीण अन्तर समष्ठी फुटबल प्रतियोगिताको फाइनल खेल आज सम्पन्न भयो। गत ६ जनवरीदेखि शुरू भएको यस

क्षेत्रीय

सिक्किम र सिक्किमेली जनताका लागि राष्ट्रिय स्तरमा भाजपालाई समर्थन गरेका हौः जेकब खालिङ

गान्तोक: राज्यसभा चुनाउका लागि सिक्किमबाट भाजपाको उम्मेद्वारीतालाई सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीले गरेको समर्थनलाई सिक्किम र सिक्किमेली जनताको हितका लागि रहेको एसकेएम प्रवक्ता जेकब खालिङले बताएका

क्षेत्रीय

वरिष्ठ कांग्रेस नेता लायक राम गुप्ताको निधन

कांग्रेस नेतृत्वहरूद्वारा समवेदना प्रकट खरसाङ: वरिष्ठ कांग्रेस नेता लायक राम गुप्ताको निधन भएको छ। खरसाङ निवासी पहाडका वरिष्ठ कांग्रेस नेता लायकराम गुप्ताको खरसाङस्थित उनको निजी वासस्थानमा

व्यापार/वाणिज्य

बजाज फाइनान्स लिमिटेडद्वारा ८.८५% सम्म डिजिटल फिक्स्ड डिपोजिट अनुभवका साथ नयाँ वर्षमा उत्साह बढाउँदै

पुणे/मुम्बई: बजाज फाइनान्स लिमिटेड, बजाज फिनसर्भले आफ्नो एप र वेबसाइट मार्फत बुक गरिएको प्रति निक्षेप रु ८.८५ मा डिजिटल फिक्स्ड डिपोजिटहरू (एफडीहरू) शुरु गर्ने घोषणा गरेको

राष्ट्रिय

लक्षद्वीप बनाम माल्दिभ्सबीच भारतलाई इजरायलको समर्थन

लक्षद्वीप भ्रमणमा रहेका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रकृतिसँग बिताएका केही तस्वीर सेयर गरेका छन्। त्यसयता सबै सामाजिक सञ्जालमा यसबारे प्रतिक्रिया आइरहेका छन्। लक्षद्वीपको प्राकृतिक सौन्दर्यको तस्वीर देखेर