
राजभवनको उत्तरी द्वारको नाम कविगुरू रवीन्द्रनाथ टेगोर गेट राखिने
कोलकाताः राजभवनको उत्तरी गेटको नाम ‘कविगुरू रवीन्द्रनाथ टेगोर गेट’ राखिनेछ। बिहिवार राज्यपाल सीवी आनन्द बोसले शान्तिनिकेतनको भ्रमणमा यो कुरा भनेका हुन्। यस पट्टिकाको अनावरण कविगुरूको ‘प्राण