Day: नोभेम्बर 27, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

गुरुनानक जयन्तीको अवसरमा मेयर गुरुद्वारा पुगे

सिलगढी: सिख धर्मका प्रवर्तक र प्रथम गुरु गुरु नानकको जन्मजयन्ती पनि सिलगढीमा हर्षोल्लासका साथ मनाइयो। गुरु नानकले समानता, भ्रातृत्व र सद्गुणमा आधारित एक अद्वितीय धार्मिक, सामाजिक

क्षेत्रीय

जलपाइगढीमा एकै दिन आमा छोराको हत्याको घटनामा दोषीलाई चाँडो पक्राउ गर्न माग गर्दै नागरिक चेतनाले ज्ञापन

जलपाइगढी: एक हप्ता अघि, दुई फरक ठाउँबाट होमगार्ड छोरा र आमाको शव फेला परेको थियो। घटनाको सात दिन बितिसक्दा पनि अभियुक्त पक्राउ परेका छैनन्। घटनाको तत्काल

क्षेत्रीय

चोरीका सामान सहित २ जना पक्राउ

सिलगढी: मटिगढा थानाको ह्वाइट कॉलर पुलिसले फेरि एक पटक ठूलो सफलता हात पारेको छ। मंसिर २३ गते शालबारी कोलरिया जोत क्षेत्रको एक घरमा चोरी भएको बताइएको

क्षेत्रीय

जगद्धात्री पूजा विसर्जनका अवसरमा दुई गाउँमा दुई समूहबीच झडप, एकको मृत्यु, चार घाइते, दुई पक्राउ

कोचबिहार: जगद्धात्री पूजा विसर्जनलाई लिएर दुई गाउँमा दुई समूहबीच भएको हिंसात्मक झडपमा एकजनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। घटना तुफानगञ्ज–२ ब्लकको बारकोदली–१

नेपाल

भूकम्प पीडितका लागि नेपाल बैंकबाट प्रधानमन्त्रीलाई ५० लाखको चेक हस्तान्तरण

काठमाडौं: नेपाल बैंक लिमिटेडले जाजरकोट भूकम्प पीडितका लागि ५० लाख रुपैयाँ बराबरको चेक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गरेको छ।प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय बालुवाटारमा सोमबार आयोजित

क्षेत्रीय

बोनाफोन्टा मालदामा आयोजित

मालदाः कोही कलेज, विश्वविद्यालयका विद्यार्थी, कोही शिक्षक र कोही गृहिणी छन्। सबैको संयुक्त प्रयासमा दिदीबहिनीको दीर्घायुको कामना गर्न मालदामा बोनाफोन्टा आयोजना गरिएको थियो। राज्यमा पहिलो पटक

नेपाल

यू-१९ राष्ट्रिय बास्केटबल च्याम्पियनसिप पुसमा हुने

काठमाडौं: नेपाल बास्केटबल संघ (नेबा) संघको आयोजनामा यू-१९ राष्ट्रिय बास्केटबल च्याम्पियनसिप हुने भएको छ। आगामी पुस ३ देखि १५ गतेसम्म उक्त च्याम्पियनसिप हुने नेबाले जनाएको छ।

नेपाल

मिस अर्थमा रेनाले जलवायु संकटको मुद्दा उठाउने

काठमाडौं: मिस अर्थ सौन्दर्य प्रतियोगिताको अन्तर्राष्ट्रिय संस्करणमा सहभागी हुन मिस नेपाल अर्थ रेना मजगैयाँ भियनामतर्फ प्रस्थान गरेकी छन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मिस नेपाल आयोजक संस्था

क्षेत्रीय

पर्यटनलाई प्रोत्साहन गर्दै सोनादाको पचास बिघा बस्तीमा भगवान् बुध्दको प्रतिमा स्थापना

सोनादा: ग्रामीण पर्यटनलाई प्रोत्साहन र बढवा दिनलाई सोनादाको नाली चउर नजिक पचास बिघा बस्तीमा भगवान् बुध्दको प्रतिमा स्थापना स्थापना गरिएकोलछ। नाली चउरको पचास बिघा बस्तीमा भगवान्

खेलकुद

उत्तर बंगालमा रेड बल क्रिकेट महासंघले क्रिकेट खेलाडीहरूलाई उपयुक्त प्लेटफर्म प्रदान गर्नेछ: सतवन्त सिंह सोहल

सिलगढी: रेड बल क्रिकेट फेडरेशन इण्डियाले आज सिलगढी जर्नलिस्ट क्लब, सिलगढीमा पत्रकार सम्मेलनको आयोजना गरेको थियो। यस अवसरमा फेडरेशनका राष्ट्रिय अध्यक्ष सतवन्त सिंह सोहलले सिलगढी र

क्षेत्रीय

एसडी नेगीको निधनमा चामलिङद्वारा दुःख एवं शोक प्रकट

गान्तोक: सिक्किमका पूर्व मुख्यमन्त्री तथा एसडीएफ पार्टी अध्यक्ष पवन चामलिङले सिक्किमका प्रतिष्ठित पुलिस अधिकारी स्वर्गीय एसडी नेगीको असामयिक निधनमा गहिरो दुःखका साथ शोक व्यक्त गरेका छन्।

क्षेत्रीय

सिक्किम पुलिसले पालन गऱ्यो १२७औं स्थापना दिवस

गान्तोक: २७ नोभेम्बर १८९७मा स्थापित सिक्किम पुलिसले आज आफ्नो १२७औं स्थापना दिवस पालन गऱ्यो। यस अवसरमा राजधानीदेखि केही माथि पाङ्गथाङ पुलिस ग्राउण्डमा भव्य कार्यक्रम आयोजना गरिएको