यू-१९ राष्ट्रिय बास्केटबल च्याम्पियनसिप पुसमा हुने

Screenshot_20231127_155836_Dailyhunt.jpg

काठमाडौं: नेपाल बास्केटबल संघ (नेबा) संघको आयोजनामा यू-१९ राष्ट्रिय बास्केटबल च्याम्पियनसिप हुने भएको छ। आगामी पुस ३ देखि १५ गतेसम्म उक्त च्याम्पियनसिप हुने नेबाले जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषको कभर्डहलमा हुनेछ।प्रतियोगितामा सहभागि हुने टिमलाई जानकारी गराइसकेको र यस बारे विस्तृत विवरण चाँडै सार्वजनिक गर्ने संघले जनाएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *