
राज्यपालले दिए त्योङ्गसी सिरिजङ्घा सावन तोङनामको शुभकामना
गान्तोक: सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले त्योङ्गसी सिरिजङ्घा सावन तोङनामको शुभ अवसरमा सिक्किमवासीहरू र विशेषरूपमा लिम्बू समुदायमा शुभकामना व्यक्त गरेका छन्। राज्यपालले आज जारी आफ्नो शुभकामना

















