
राजधानी गान्तोकमा खाना पकाउने ग्यास सिलिन्डर सरकारले प्रशस्त उपलब्ध गराउनुपर्छः एसडीएफ
गान्तोक: एसडीएफ पार्टीले राजधानीमा बढ्दो खाना पकाउने ग्यास सिलिन्डरको संकटलाई लिएर राज्य सरकारको तीखो आलोचना घेरेको छ। एसडीएफले जनतालाई अत्यावश्यक वस्तु आपूर्ति गर्न सरकार विफल भएको



















