
महर्षि दधीचि सेवा ट्रस्टले आयोजित गऱ्यो दिवाली प्रीति सम्मेलन
कोलकाताः महर्षि दधीचि सेवा ट्रस्टको तत्वावधानमा दिवालीको अवसरमा स्नेह मिलनको आयोजना गरियो। सुप्रसिद्ध समाजसेवी बुधमल बेहड़ले सभाको अध्यक्षता गरे भने कोलकाता नगरनिगमका पार्षद विजयकुमार ओझा मुख्य

















