आसामका मुख्यमन्त्रीले दिए राज्यवासीहरूलाई छठ पूजाको शुभकामना

new_project_-_2023-11-19t110859.449-sixteen_nine-min-e1700373790814.jpg

कामरूप: आसामका मुख्यमन्त्री हिमन्त बिस्व सरमाले राज्यवासीहरूलाई छठ पूजाको शुभकामना दिएका छन्। उनले आफ्नो सन्देशमा भने, छठ पूजा, उर्जाका देवता भगवान सूर्य र छठी मैयालाई समर्पित एक पर्व हो, भारतमा बिहार, झारखण्ड, पूर्वी उत्तर प्रदेश र नेपालका धेरै क्षेत्रहरूमा मनाइन्छ।

सूर्य षष्ठी, छठ पर्व, डाला पूजा, प्रतिहार र डाला छठको नामले पनि चिनिने यस पर्वमा महिलाहरूले कठोर व्रत राख्छन् औं आफ्नो परिवार र नानीहरूको कल्याण र समृद्धिको निम्ति प्रार्थना गर्छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement