सिलगढीमा छैठौं राष्ट्रिय प्राकृतिक चिकित्सा दिवसको आयोजना

5fa93cec-b777-49e3-9212-5b091c26cda0

सिलगढीः सिलगढीको वार्ड नम्बर ४६ अन्तर्गत नर्मदा बगान क्षेत्रमा छैटौं राष्ट्रिय प्राकृतिक चिकित्सा दिवसको आयोजना गरियो। कार्यक्रम उत्तर बंगाल आदर्श योग अकादमी र अस्पताल ट्रस्टद्वारा मनाइएको थियो। यस दिनको सम्झनामा आइतबार विशेष कार्यक्रमको आयोजना गरिएको छ। उक्त अवसरमा पश्चिम बङ्गाल नमशुद्र कल्याण बोर्डका अध्यक्ष मुकुल वैराग्य, वार्ड नम्बर ४६ का पार्षद दिलीप बर्मन लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा उत्तर बंगाल आदर्श योग अकादमीका प्रमुख शिव हाजरा पनि उपस्थित थिए। अतिथिहरूले दीप प्रज्वलन गरी कार्यक्रमको सुरुवात गरेका थिए। यस कार्यक्रम मार्फत सबैलाई योग र प्राकृतिक चिकित्साका फाइदाहरूबारे जानकारी दिइन्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement