
विश्वकप क्रिकेट २०२३: न्युजिल्यान्डलाई ७० रनले हराएर फाइनलमा पुग्यो भारत
मुम्बई: एकदिवसीय विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा आयोजक भारतले न्यूजिल्यान्डलाई ७० रनले पराजित गरेको छ। चार वर्षपछि सेमिफाइनलमा दुवै टोली फेरि आमनेसामने भएका छन्। पछिल्लो पटक २०१९


















