इम्फाल: मणिपुरमा हतियारको साथमा एक उग्रवादीलाई पक्राउ गरिएको छ। पुलिसआनुसार, सुरक्षा बलहरूले इम्फाल-पश्चिम जिल्लाबाट केवाईकेएलका एक सक्रिय सदस्यलाई पक्राउ गरिएको छ।
पक्रा पर्ने व्यक्तिबाट १६ जिउॅंसो कारतूस, एउटा कार, ९२ हजार रूपियॉं नगद र चारवटा मोबाइल फोन, एउटा ९ मिमी पेस्तोल र दुईवटा म्यागजिन बरामद गरिएको छ। उक्त व्यक्तिमाथि जनसाधारणमा भारी मात्रामा जबरजस्ती पैसा उठाउने गरेको आरोप छ।









