
खेलकुद
रियल म्याड्रिडको निराशाजनक हारमा जूड बेलिंघमलाई रातो कार्ड
म्याड्रिड: रियल म्याड्रिडले स्पेनिश ला लीगा फूटबल प्रतियोगितामा आफ्नो घरेलु मैदानमा निराशाजनक हारको सामना गर्नु पऱ्यो। यसरी एट्लेटिको म्याड्रिडले आफ्नो म्याच जितेर दोस्रो स्थान हासिल गऱ्यो।



