ईडनमा दोस्रो सेमिफाइनल म्याचपछि विशेष ट्रेन

eden-gardens-kolkata-tickets-prediction-highlights-schedule-1444825521-800.jpg

काेलकाता: ईडन गार्डन स्टेडियममा बिहिवार खेलिने आईसीसी विश्व कपको दोस्रो सेमिफाइनलपछि विशेष ट्रेन चलाइने छ। कोलकाता मेट्रो अथोरिटीले क्रिकेट विश्व कपको दोस्रो सेमिफाइनल म्याचको दिन विशेष ट्रेन चलाउने छ।

बहिवार अर्थात १६ नोभेम्बरमा ईडनमा अस्ट्रेलिया र दक्षिण अफ्रिकाको म्याच प्रस्तावित छ। दुवै टीमहरू फाइनलमा ठाउॅं सुनिश्चित गर्न उत्साहित छन्।

मेट्रो रेलवे सूत्रहरू अनुसार, म्याचपछि दर्शकहरूको सुविधालाई ध्यानमा राख्दै विशेष ट्रेनहरू चलाइने छ। यो मेट्रो टने राति लगभग १०:४५ बजी एस्प्लेनेड स्टेशनबाट दक्षिणेश्वरको निम्ति प्रस्थान हुनेछ भने दोस्रो ट्रेन कवि सुभाष स्टेशनको निम्ति प्रस्थान हुनेछ। दुवै ट्रेन बीचका सबै स्टेशनहरूमा रोकिने छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement