Day: नोभेम्बर 13, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

सिङ्गोर नदीमा अज्ञात व्यक्तिको शव भेटियो

गान्तोक: पश्चिम सिक्किमको देन्ताम पुलिस थाना क्षेत्र अन्तर्गत सिङ्गसोर नदीमा एक अज्ञात व्यक्तिको शव फेला परेको छ। उक्त शव एक पुरुष व्यक्तिको रहेको र अनुमानित ३०-४०

क्षेत्रीय

अनियन्त्रित पुलिस वाहनले तीन युवकलाई कुल्च्यो

कोलकाताः उत्तर २४ परगना जिल्लाको बनगाउँमा एक तीव्र रफ्तार पुलिस वाहनको चपेटमा पर्दा बाइक सवार तीन युवकको मृत्यु भयो। स्थानीय मानिसहरूले आरोप लगाए, पुलिस वाहनको चालक

क्षेत्रीय

राज्यपाल आचार्यले बाल दिवसको अवसरमा दिए सिक्किमका भावी कर्णधारहरूलाई हार्दिक बधाई एवं शुभकामना

गान्तोक: सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले बाल दिवसको अवसरमा सिक्किमका भावी कर्णधारहरूलाई हार्दिक बधाई एवं शुभकामना दिएका छन्। राज्यपाल आचार्यले आज जारी आफ्नो सन्देशमा भनेका छन्,

क्षेत्रीय

दोकानमा पस्यो तीव्र रफ्तार कार, एकको मृत्यु

कोलकाताः नियन्त्रण गुमाएर तीव्र रफ्तार कार एउटा दोकानमा पस्यो जसबाट एक व्यक्तिको मृत्यु भयो जबकि दुई जना घाइते भए। प्रत्यक्षदर्शीहरू अनुसार, अरू दिन सरह सोमवार बिहान

क्षेत्रीय

मेघबालिकामा माँ कालीको आराधना

कोलकाताः दक्षिण २४ परगना जिल्लान्तर्गत बारूइपुर नजिक नवनिर्मित आवासन ईडेन मेघबालिकामा दुर्गा पूजापछि काली पूजाको पनि भव्य आयोजना गरियो। आवासन प्रांगनमा भगवती कालीको प्रतिमाको स्थापना गरी

क्षेत्रीय

पूरी गइरहेको धौली एक्सप्रेसमा झिल्का निस्किन्दा आतङ्क

कोलकाताः शालीमार-पुरी अप धौली एक्सप्रेसमा सोमवार आगोको झिल्का र धुआँ निस्किन्दा आतङ्क फैलियो। सोमवार बिहान हावड़ाको अन्दुल स्टेशन नाघेपछि ट्रेनको एउटा बोगीमुनिबाट आगोको झिल्काको साथ कालो

क्षेत्रीय

उच्च माध्यमिक परीक्षाको निम्ति अनलाइन पञ्जीकरणको समय सीमा बढ़ाइयो

कोलकाताः उच्च माध्यमिक परीक्षाको निम्ति अनलाइन रजिस्ट्रेशनको समय सीमा बढ़ाइएको छ। पहिले नै पश्चिम बंगाल उच्च माध्यमिक शिक्षा परिषदले यस सम्बन्धमा एक अधिसूचना जारी गरेको छ।

खेलकुद

विश्वकपमा हारपछि पाकिस्तानी टोलीलाई ठूलो झट्का, प्रशिक्षक मोर्ने मोर्केलले दिए राजीनामा

लाहोर: विश्वकप २०२३ पाकिस्तानी टोलीका लागि निकै खराब रह्यो । प्रतियोगितामा टोली सेमिफाइनलसम्म पुग्न सकेन । बाबर आजमको कप्तानीमा रहेको टोलीले ९ खेलमा ४ खेल मात्र

क्षेत्रीय

जलपाइगढीको एक फास्ट फूड पसलमा आगलागी

जलपाइगढी: जलपाइगढीको थाना मोड क्षेत्रमा सोमबार एक फास्ट फूड पसलमा आगलागी भएको छ। भीषण आगलागीले क्षेत्रमा त्रास फैलिएको छ। ग्यास सिलेन्डरबाट आगलागी भएको दमकलले जनाएको छ।

क्षेत्रीय

प्रजापिता ब्रह्माकुमारी ईश्वरीय विद्यालयको व्यवस्थापनमा ‘गीता पाठशाला’को उद्घाटन

जलपाइगढी: प्रजापिता ब्रह्मा कुमारी ईश्वरीय विद्यालयको व्यवस्थापन अन्तर्गत जलपाइगढी गेडर खुरा, जमादार पदबहादुर ग्राम पञ्चायत क्षेत्रमा ‘गीता पाठशाला’को उद्घाटन गरिएको छ। सोमबार बिहान १० बजेदेखि दिउँसो

क्षेत्रीय

दशकौंपछि खरसाङमा सार्वजनिक रूपमा काली पूजाको आयोजना

खरसाङ: यसपाली खरसाङमा भव्यरूपमा साथै सार्वजनिक रूपमा विधिवत काली पूजाको आयोजन खरसाङमा सम्पन्न भएको छ। तिहार वा दिपावलीको मध्य रातमा विधिवत रूपमा सम्पन्न हुने काली पूजा,

क्षेत्रीय

बहुतले भवनमा आगो लाग्दा आतङ्क

कोलकाताः काली पूजाको राति बहुतले भवनमा आगो लाग्दा मानिसहरू आतङ्कित बनेका छन्। घटना महानगर कोलकाताको कुदघाटमा वकीलपाडा रोडमा आइतवार राति घटेको हो। स्थानीय सूत्रहरू अनुसार, आगो