सिङ्गोर नदीमा अज्ञात व्यक्तिको शव भेटियो

IMG-20230410-WA0169-11-300x172-3

गान्तोक: पश्चिम सिक्किमको देन्ताम पुलिस थाना क्षेत्र अन्तर्गत सिङ्गसोर नदीमा एक अज्ञात व्यक्तिको शव फेला परेको छ। उक्त शव एक पुरुष व्यक्तिको रहेको र अनुमानित ३०-४० वर्ष उमेर पुगेको बताइएको छ।

पुलिस रिपोर्ट अनुसार, पश्चिम सिक्किमको सिङ्गसोर पुलमुनि सिङ्गोर नदीमा एक अज्ञात व्यक्तिको शव भेटिएको छ। उक्त व्यक्तिको पहिचान हुन सकेको छैन। उसको उमेर अनुमानित ३०-४० वर्ष रहेको छ। उसले निलो रंगको जीन्स प्यान्ट र कालो रंगको जम्पर लगाएका छन्। उसले एउटा कालो रंगको ब्याग-प्याक पनि बाकेका थिए।

उक्त व्यक्तिको शव राजधानीस्थित एसटीएनएम अस्पतालको शवगृहमा राखिएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *