
राष्ट्रिय
ह्वाट्सएप र ह्वाट्सएप बिजनेसमा सुरक्षा कमजोरी
तत्काल अद्यावधिक गर्न सचेतनानयाँ दिल्ली: भारतीय साइबर सुरक्षा निकाय सर्ट–इन (सीईआरटी–इन) ले ह्वाट्सएप तथा ह्वाट्सएप बिजनेसका विभिन्न संस्करणमा देखिएको सुरक्षा कमजोरीप्रति सजग रहन आग्रह गरेको छ।



