जलपाइगढीको एक फास्ट फूड पसलमा आगलागी

51d1aefc-b462-4824-9403-d7ca3eab2637

जलपाइगढी: जलपाइगढीको थाना मोड क्षेत्रमा सोमबार एक फास्ट फूड पसलमा आगलागी भएको छ। भीषण आगलागीले क्षेत्रमा त्रास फैलिएको छ। ग्यास सिलेन्डरबाट आगलागी भएको दमकलले जनाएको छ। घटनास्थलमा दमकल र पुलिसले आगो नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। तर दमकलको प्रयासले जलपाइगढीका बासिन्दाहरू ठूलो दुर्घटनाबाट जोगिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement