Day: अक्टोबर 17, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
खेलकुद

सिलगढीमा सम्पन्न किक् बक्सिङ प्रतियोगितामा खरसाङका विद्यार्थीहरूको राम्रो प्रदर्शन

खरसाङ: पश्चिम बंगाल खेलकूद किक् बक्सिङ एसोसियशनद्वारा आयोजित दुई दिवसीय किक् बक्सिङ प्रतियोगिया सिलगढीको विधान नगरस्थित एक स्कूलमा सम्पन्न भएको थियो। यसमा सम्पूर्ण पश्चिम बंगालका एकात्तरवटा

क्षेत्रीय

मन्त्री लोकनाथ नेपालद्वारा 4 सय कृषकलाई प्रोत्साहन राशि प्रदान

पाकिम: पाकिम जिल्लाका कृषकहरूलाई आज विशेष कार्यक्रम आयोजन गरेर मुख्यमन्त्री कृषि आत्मनिर्भर योजनाअन्तर्गतको फसल उत्पादको प्रोत्साहन राशि वितरण गरियो। अतिरिक्त जिल्लापाल (विकास) कार्यालयको सम्मेलन कक्षमा आयोजित

क्षेत्रीय

चियाबारी श्रमिकहरूलाई झट्टै बोनस वितरण गरिनु पर्ने मांकमा महकुमा शासकमार्फत् जिल्लापाललाई ज्ञापन

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा समितिले चियाबारीको श्रमिकहरूले झट्टै बोनस पाउनुपर्छ भन्ने मांगमा खरसाङ महकुमा शासकलाई ज्ञापन पत्र सुम्पेका छन्। भागोप्रमो खरसाङ महकुमा समितिको

राष्ट्रिय

सर्वोच्च अदालतद्वारा समलिङ्गी विवाहलाई कानुनी मान्यता दिन अस्वीकार

नयाँ दिल्ली: मंगलबार सर्वोच्च अदालतमा समलिङ्गी विवाहको सुनुवाइ भयो। सर्वोच्च अदालतले समलिङ्गी विवाहलाई कानुनी मान्यता दिनुपर्ने मागमाथिको फैसला पढेर सुनायो। प्रधानन्यायाधीश डीवाई चन्द्रचुडले समलिङ्गी जोडीका लागि

अन्तर्राष्ट्रिय

बैठकको अवधिमा बंकरमा बस्नु पर्यो इजरायली प्रधानमन्त्री र अमेरिकी विदेशमन्त्री

इजरायल र हमासबीच युद्ध जारी छ। यसैबीच, सोमबार तेल अवीभमा रकेट आक्रमणको डरले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन केही समय बंकरमा लुकेर

क्षेत्रीय

केन्द्रीय गृहमन्त्री अमित शाहले गरे कोलकातामा राम मन्दिरको उद्घाटन

कोलकाता: केन्द्रीय गृहमन्त्री अमित शाह सोमबार कोलकाता पुगे र मध्य कोलकाताको प्रसिद्ध सन्तोष मित्र स्क्वायर पूजा पण्डलको उद्घाटन गरे। यसपटक अयोध्याको भव्य राम मन्दिरको धर्तीमा सन्तोष

क्षेत्रीय

खान सरले गरे १० लाख रूपियॉं सीएमआरएफमा प्रदान

गान्तोक: खान सरको नामले प्रसिद्ध फैसल खानले सिक्किम बाढी पीड़ितहरूको निम्ति १० लाख रूपियॉं मुख्यमन्त्री राहत कोष (सीएमआरएफ) मा प्रदान गरेका छन्। राजधानीको मनन भवनमा आयोजित

क्षेत्रीय

नियुक्ति भ्रष्टाचार मामिलामा हाईकोर्टले मीडियालाई लिएर लगायो धेरै प्रतिबन्ध

कोलकाताः पश्चिम बंगालको बहुचर्चित नियुक्ति भ्रष्टाचार मामिलामा कोलकाता हाईकोर्टले जाँच प्रक्रियासित सम्बन्धित खबरहरू प्रसारित र प्रकाशित गर्नलाई लिएर मंगलवार धेरै प्रकारको रोक लगाएको छ। तृणमूल सांसद

मनोरञ्जन

‘टाइगर ३’ मा भिलेन लुकमा देखिए इमरान हाश्मी

मुम्बई: बलिउडका चर्चित अभिनेता सलमान खान र अभिनेत्री कट्रिना कैफको आगामी फिल्म ‘टाइगर ३’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरमा इमरान हाशमीको लुकले सबैको मन जितेको

क्षेत्रीय

आउनुहोस् दुर्गा माँलाई साक्षी मानेर भ्रष्टाचार विरूद्ध हाम्रो लड़ाई जारी राख्ने शपथ लिऔं- राज्यपाल

कोलकाताः पश्चिम बंगालमा दुर्गा पूजाको पर्वबीच पुगेका केन्द्रिय गृहमन्त्री अमित शाहले एक दिनअघि मात्र राज्यमा भ्रष्टाचार विरूद्ध लड़ाई जारी राख्नका लागि माँ दुर्गासित आर्शीवाद मागेका थिए।

क्षेत्रीय

भारत-बांग्लादेश सीमा क्षेत्रबाट तीन भारतीय पक्राउ

कोचबिहारः जिल्लामा भारत-बांग्लादेश सीमामा तैनात उत्तर बंगाल फ्रन्टियरको जलपाइगढ़ी सेक्टर अन्तर्गत सीमा सुरक्षा बल (बीएसएफ) को ४०औं बटालियनको बर्डर आउट पोस्ट (बीओपी) सिन्धुईका सीमा पुलिसले तीन

विचित्र संसार

यस्तो देश जहाँ ट्राफिक बत्ती छैन

सडकमा ट्राफिक सिग्नलहरूले कहिलेकाहीं धेरै समस्या निम्त्याउँछ। कतै जान ढिलो भएपनि रातो बत्तीका कारण केही मिनेट सडकमै उभिनुपर्ने बाध्यता छ। तर के कहिल्यै गम्भीरतापूर्वक सोच्नुभएको छ