
आपदाको मूल्याङ्कन गर्न र निवारण उपायहरूमाथि चर्चा गर्न मुख्यमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय बैठक
शुक्रवारदेखि छाङ्गु, बाबा मन्दिर र नथुला जान रोक रम्फू, सिङताम, चुङथाङ र नाम्चीमा राहत सङ्कलन केन्द्र स्थापना गरिने विज्ञहरू सम्मिलित उच्चस्तरीय प्राविधिक समिति गठन गर्न निर्देश