
“यदि भारत सरकारले दार्जीलिङ पहाडलाई राहतको अनुदान दिनु सक्दैन भने भनिदिनुहोस् कि दार्जीलिङ कालेबुङ भारतको अङ्ग होइन भनेर” केशवराज पोख्रेल
दार्जीलिङ: सिक्किम सरकारलाई राहतको निम्ति केन्द्र सरकारले सुरुवाती ₹ ४४.८० करोड दिने समाचार पायौं। अति राम्रो कुरा हो। कालेबुङ जिल्ला अन्तर्गत टिस्टा क्षेत्रमा पनि सिक्किमको बाढले