Day: सेप्टेम्बर 28, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

सन्द्रर्भ टेट परीक्षा: हाम्रो पार्टीको प्रवक्ता लाडुप घिसिङ खनिए भागोप्रमोक प्रवक्ता एसपी शर्मामाथि

दार्जीलिङ: फर्जी टेट परीक्षा हो भन्दै वर्षगाँठ मनाउने जीटीएको वेतनभोगी व्यक्तिले आज टेट परीक्षा सही हो भन्दै कसरी वकालती गर्दैछ भनी हाम्रो पार्टीको प्रवक्ता लाडुप घिसिङले

क्षेत्रीय

मेयरले घर गएर ऋचा घोषलाई जन्मदिनको शुभकामना दिए

सिलगढी: एशियाली खेलकुदको स्वर्ण विजेता भारतीय क्रिकेट टोलीकी विकेटकीपर र सिलगढीकी छोरी ऋचा घोषको आज जन्मदिन हो। संयोगवश यतिबेला उनी आफ्नो घर सिलगढीमा आइन् । त्यसैले

क्षेत्रीय

सिलगढी कञ्चनजङ्घा स्टेडियममा राष्ट्रिय टोलीकी विकेटकिपर ऋचा घोषको जन्मदिन पालन

सिलगढी: एसियाली खेलकुदमा स्वर्ण पदक जितेपछि ऋचा घोषलाई लिएर सिलगढीवासीको उत्साह उत्कर्षमा छ । साथै आज उनको जन्मदिन पनि हो । त्यसैले सहरमा उत्सवको माहोल छ

क्षेत्रीय

कानुनी सचेतना शिविर सम्पन्न

कालचिनीः सर्वोच्च अदालतको संरक्षणमा रहेको राष्ट्रिय कानुनी सेवा प्राधिकरण (एनएएलएसए) र राज्य कानूनी सेवा प्राधिकरण (एसएलएसए) र जिल्ला कानूनी सेवा प्राधिकरण, अलिपुरद्वार र स्वैच्छिक संस्था “जबाला”

क्षेत्रीय

शिक्षकहरूका राज्यपालसॅंग शिष्टाचार भेट

गान्तोक: राष्ट्रिय शिक्षक सम्मान २०२३ ले पुरस्कृत सोरेङ उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक डा. पूर्ण बहादुर छेत्री एवं सिक्किम शिक्षक संघले आज राज्यपाल लक्ष्मण प्रसाद आचार्यसॅंग शिष्टाचार

क्षेत्रीय

लेमन ग्रास अधीनस्थ छवटा चिया बगानको आजको स्थिति हुनुमा भागोप्रमो र उसको श्रमिक संगठन दाही रहेको जोइण्ट फोरमको आरोप

दार्जीलिङ: लेमन ग्रास अधीनस्थ छवटा चिया बगानको आजको स्थिति हुनमा भागोप्रमो र उसको श्रमिक संगठन दाही रहेको जोइण्ट फोरमले आरोप लगाएका छन्। आज जोइण्ट फोरमको एक

व्यापार/वाणिज्य

इमामी फोरेज ‘एलोफ्रुट’सँग जुस कोटिमा प्रवेश

कोलकाता: इमामी लिमिटेड, भारतको एक व्यक्तिगत हेरचाह र स्वास्थ्य सेवा कम्पनीहरूले एक्सियोम आयुर्वेद प्रालि (‘एक्सियोम’) र यसका सहायक कम्पनी/सहयोगीहरूमा २६% इक्विटी हिस्सेदारी प्राप्त गरेर रणनीतिक लगानी

क्षेत्रीय

दार्जिलिङमा बुध्दिष्टहरूद्वारा डोल्मा पूजा र पिस कन्सर्ट सम्पन्न

दार्जिलिङ: अन्तर्राष्ट्रीय बुध्दिष्ट एसोयिएशन इभेन्ट म्यानेजमेन्ट, अल ईण्डिया तामाङ बुध्दिष्ट एसोसिएशन र बोधी चित्त लगायत १२ वटा संस्थारूका संयुक्त आयोजनामा दार्जिलिङको जीडीएनएस हलमा डोल्मा पूजा र

खेलकुद

एसियन गेम्स २०२३: अहिलेसम्म भारतलाई २५ पदक प्राप्त  

नयाँ दिल्ली: एसियनगेम्समा अहिलेसम्म भारतीय खेलाडीले राम्रो प्रदर्शन गरेका छन् र भारतले चार दिनमा २२ पदक जितेको छ। पाँचौं दिन पनि धेरै खेलाडीबाट पदकको अपेक्षा गरिएको

क्षेत्रीय

विधायक जीटी ढुङ्गेलले गरे स्वच्छता रनको निम्ति झण्डा हल्लाएर प्रस्थान

गान्तोक: तादोङ निर्वाचन क्षेत्रका विधायक जीटी ढुङ्गेलले आज सिच्छेस्थित जिल्ला प्रशासन केन्द्रमा जिल्लास्तरीय स्वच्छता रन कार्यक्रमको झण्डा हल्लाएर शुरू गरे। यस कार्यक्रमको थिम स्वच्छता ही सेवा

क्षेत्रीय

च्याखुङ विद्यालयमा विज्ञान प्रदर्शनी आयोजित

गान्तोक: च्याखुङ उच्चत्तर माध्यमिक विद्यालयको पहलमा आज सोही विद्यालयको प्रेक्षागृहमा विज्ञान प्रदर्शनी आयोजना गरियो। कार्यक्रममा एससीइआरटीका निर्देशक डा. रबिन छेत्री मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए। कार्यक्रमलाई

राष्ट्रिय

१५ अक्टोबर भित्र डी भोटर्स मेटिनु आफ्नो विधानसभा क्षेत्रको ईआरओलाई आवेदन गर्न साझा आह्वान

गोर्खा डी भोटर्स मेटिन हेतु असमेली गोर्खाको शिष्टमण्डलद्वारा मुख्य चुनाव अधिकारी, असमसँग भेटवार्ता  गुवाहाटी (असम): भारतीय गोर्खा परिसंघ, असम राज्य समितिको अगुवाईमा अखिल असम गोर्खा छात्र