Day: सेप्टेम्बर 16, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

न्यु सेटअप भोलेन्टीयर्स टिचर अनि नन चिटिङ अर्गनाईजेशन दार्जिलिङ र कालेबुङ जिल्लाको सभा

खरसाङ: न्यु सेटअप भोलेन्टीयर्स टिचर अनि नन चिटिङ अर्गनाईजेशन दार्जिलिङ र कालेबुङ जिल्लाको सभा सालबारीको मेथीबारीस्थित गुठ भवनमा सम्पन्न भएको छ। उक्त सभाको अध्यक्षता यसै संगठनका

क्षेत्रीय

नान्डोकमा ग्वालाहरूलाई लिएर गाईपालनमाथि जागरुकता कार्यक्रम आयोजित

गान्तोक: राज्यका ग्वलाहरूलाई गाई पालन सम्बन्धी जागरूक गराउने उद्देश्यले सिक्किम मिल्क युनियनले धारावाहिक रूपमा राज्यको सबै निर्वाचन क्षेत्रहरूमा जनचेतना अनि ग्वाला समावेशी कार्यक्रम आयोजना गरिरहेको छ।

क्षेत्रीय

श्रीपाताममा १५४औं गाँधी जयन्ती शुभारम्भ कार्यक्रम सम्पन्न

गान्तोक: दक्षिण जिल्लाको याङगाङ खण्ड अन्तर्गत श्रीपाताम निम्न माध्यमिक विद्यालयमा आजदेखि १५४औं गाँधी जयन्ती कार्यक्रमको शुभारम्भ भयो। कार्यक्रममा मुख्यमन्त्रीका प्रेस सचिव विकास बस्नेत मुख्य अतिथिको रूपमा

क्षेत्रीय

सोनादामा ग्लोबल बुध्दिष्ट शेर्पा एसोसिएशनको सभा सम्पन्न

सोनादा: सोनादाको चौकी डाँडामा अवस्थित शेर्पा गुम्बाको भवनमा ग्लोबल शेर्पा एसोसिएशनको तत्वधानमा सभा सम्पन्न भएको छ। उक्त सभामा दार्जिलिङ, खरसाङ, कालेबुङ, जयगाउँ साथै सिक्किम शेर्पा समाजका

क्षेत्रीय

जिल्लापालले गरिन् चोङरोङमा पम्सी बगैंचाको भ्रमण

गेजिङ: गेजिङ जिल्लाकी जिल्लापाल हिस्से डी. योङ्दा, जिल्ला अध्यक्ष डीएस लिम्बू लगायत वागवाणी र कृषि विभागका अधिकारीहरूले चोङरोङ ब्लककी प्रगतिशील कृषक निलम शर्माको फस्टाउँदै गइरहेको पम्सी

क्षेत्रीय

चोङराङ ब्लकमा चिन्तन शिविर

गेजिङ: गेजिङ जिल्ला अन्तर्गत महत्वकांक्षी ब्लक चोङराङ खण्ड प्रशासनिक केन्द्रमा चिन्तन शिविर कार्यक्रम आयोजना गरियो। गेजिङ जिल्लाकी जिल्लापाल हिस्से डी. योङदाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला

क्षेत्रीय

स्व. कुमार चौहान स्मृति पुरस्कार यस वर्ष रघुबीर बस्ती प्राथमिक पाठशालाका पूर्व शिक्षक बीबी कार्कीलाई प्रदान

सोनादा: आज सोनादा न्यु लाइट क्लब सार्वजनिक भवनमा हिमालयन अवकाशप्राप्त प्राथमिक शिक्षक कल्याण समितिको तत्वाधानमा स्व कुमार चौहान स्मृति पुरस्कार एवम् ७० बर्ष पार गरेका सङ्गठनका

क्षेत्रीय

एसडीएफले जनताको मन जितिरहेको दाबी

२०१९ मा गल्ती गरिएको जनताले अनुभव गरिरहेका छन्ः एसआर सुब्बा सोरेङ: “एसडीएफ पार्टी २०१९ को मतगणनाको दिन मात्रै हारेको थियो। एसडीएफले त्यस दिनदेखि अहिलेसम्म जनताको मन

क्षेत्रीय

हाम्रो पार्टीको मिरिक सौरेनी समष्टिमा नयाँ कमिटी गठन

मिरिक: मिरिक महकुमा अन्तर्गत हाम्रो पार्टी सौरेनी समष्टिका सबै सदस्यहरूलाई लिएर सम्पन्न एउटा सभामा पुरानो समष्टिलाई विघटन गरेर नयाँ कमिटी गठन गरियो। शिक्षक बीएम सुब्बाले सञ्चालन

क्षेत्रीय

राजगञ्जमा खेत बारीबाट ८ फुट लामो अजिङ्गर उद्धार

राजगञ्ज: राजगञ्जमा फुट लामो अजिङ्गर उद्धार गरेको छ। आज बिहान राजगञ्जको शिकारपुर ग्राम पञ्चायतको मालिभिटा गाउँमा खेतीको जमिनबाट यस अजिङ्गर उद्धार गरेको छ। प्राप्त जानकारी अनुसार

प्राविधि/विज्ञान

असाधारण क्यामेरा र अन्य फीचर्सको साथमा ऑनर ९० ५जी(5G) भारतमा लञ्च

१६ सेप्टेम्बरः ऑनर (Honor) ले आफ्नो नयाँ स्मार्टफोन ऑनर ९० ५जी भारतमा लञ्च गरेको छ। कम्पनीले आफ्नो भारतीय साझेदार एचटेक (HTech)-सँग मिलेर नयाँ डिवाइस पेश गरेको

क्षेत्रीय

सिलगढी जर्नलिस्ट क्लबद्वारा आयोजित क्यारम प्रतियोगिता

सिलगढी: सिलगढी पत्रकार क्लब र सिलगढी जिल्ला क्यारम २९ संघको संयुक्त आयोजनामा ​​क्यारम प्रतियोगिता आयोजना गरिएको थियो। प्रतियोगिताको उद्घाटन शनिबार सिलगढी पत्रकार क्लबमा सिलगढी पत्रकार क्लबका