Day: सेप्टेम्बर 12, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

सीपीआईएमले विभिन्न मागको समर्थनमा हास्मी चोकमा प्रदर्शन गर्यो

सिलगढी: सिलगढीमा पिउने पानी र ट्राफिक जामको समस्या र दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिलगायत विभिन्न समस्याहरूको स्थायी समाधानको माग गर्दै सीपीआईएम नम्बर २ क्षेत्र समितिले सिलगढीको हास्मी

राष्ट्रिय

कोविड़ भारत: कोरोनाको ५०५ सक्रिय मामिला

कोरोनाकाे ४० नयाँ मामिला, कासैकाे मृत्यु भएन नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको ४० नयाँ मामिला अघि आएको छ। यसको साथै

मनोरञ्जन

‘जवान’को प्रभाव पुलिसमा!

कोलकाता: बलिउड सुपरस्टार शाहरुख खानको फिल्म ‘जवान’को जादुले देशवासीलाई प्रभावित बनाएको छ। यो फिल्मको क्रेज हरेक वर्गमा देखिएको छ। कमाईका हिसाबले अघिल्ला सबै फिल्मको कीर्तिमान तोडेको

क्षेत्रीय

वाहन दुर्घटनामा चालकको मृत्यु

गान्तोक: उत्तर सिक्किमको मंगन-चुङथाङ सडक मार्ग अन्तर्गत टुङ चेकपोष्ट नजिकैको वाङ खोलामा वाहन भीषण दुर्घटना भएको छ। सोमबार राति भएको उक्त दुर्घटनामा परी चालक टेक बहादुर

करियर/रोजगार

बंगालमा कलेज भर्नाको बढ्यो म्याद

कोलकाता: कलेज भर्तीको लागि म्याद थपिएको छ। भर्ती पोर्टल २० सेप्टेम्बर सम्म खुला रहनेछ। सोमबार उच्च शिक्षा विभागले पोर्टल खोल्ने सम्बन्धमा नयाँ विज्ञप्ति जारी गरेको हो।

राष्ट्रिय

सातारा जिल्लामा दुई गुटमाझ भिड़न्त, एकको मृत्यु, दश घाइते, तेइस हिरासतमा

मुम्बई: सातारा जिल्लाको खटाव खण्ड अन्तर्गत पुसेवाड़ीमा सोशल मीडियामा आपत्तिजनक पोस्टलाई लिएर दुई गुटमाझ भएको भिड़न्तमा एकजना व्यक्तिको मृत्यु भयो भने दशजना घाइते भए। यस घटनामा

क्षेत्रीय

पत्रकार कवि प्रवीण खालिङको “चिया गफ” आउँदै

गान्तोक: सिक्किमबाट कविता, कथा, अनुवाद र निबन्ध लेखनमा अभ्यासरत प्रवीण खालिङको दोस्रो कृति “चिया गफ”-को रूपमा चाँडै बजारमा आउने भएको छ। पत्रकारितामा लामो समयदेखि अभ्यास गरिरहेका

खेलकुद

यूएफा यूरो कप क्वालीफायरःपोर्तुगल, क्रोएशिया र वेल्सको जीत

१२ सेप्टेम्बरः यूएफा यूरोपियन च्याम्पियनशीप (यूरो कप) २०२४-को क्वालीफाईंग राउण्डमा पोर्तुगलले एकतर्फी जीत हासिल गऱ्यो। सोमवार राति खेलिएको ग्रुप जे-को म्याचमा पोर्तुगलले लक्जमबर्गलाई ९-०-ले पिट्यो। निलम्बनले

क्षेत्रीय

कोलकातामा विद्यार्थीको अपहरण

कोलकाता: दक्षिण कोलकाताको एक प्रख्यात अंग्रेजी माध्यमको विद्यालय बाहिर एक कक्षा ११ को छात्रलाई दिउँसो कोलकातामा कुटपिट गरी अपहरण गरियो। घटना ताल पुलिस चौकी क्षेत्रमा भएको

खेलकुद

जर्मन टीमका म्यानेजर हान्सी फ्लिक बर्खास्त

१२ सेप्टेम्बरः जर्मनी पुरुष फूटबल टीमका म्यानेजर/प्रशिक्षक हान्सी फ्लिकलाई पदबाट हटाइयो। वोल्फ्सबर्गमा जापान विरुद्ध १-४-ले लाजमर्दो हारको सम्मुखीन भएपछि जर्मनीका म्यानेजरको पद गुमाउनु पऱ्यो। यसको साथै

खेलकुद

मेहनती मैदानकर्मीहरूलाई धन्यवाद जनाए रोहित शर्माले

१२ सेप्टेम्बरः भारतले एशिया कपको सुपर फोर राउण्डमा पाकिस्तान विरुद्ध २२८ रनको रेकर्ड अन्तरले जीत हासिल गऱ्यो। ग्रुप चरणको म्याचहरूमा शीर्ष क्रमको विफलतालाई भुलेर कोलम्बोको मैदानमा

खेलकुद

सेण्ट रोबर्ट्स च्यालेञ्ज ट्रफी फूटबल टुर्नामेण्टः सेण्ट रोबर्ट्स ब्लू-को रोमाञ्चक जीत

१२ सेप्टेम्बरः सेण्ट रोबर्ट्स हायर सेकेण्डरी स्कूल (दार्जीलिङ)- को तत्त्वावधानमा आयोजित सेण्ट रोबर्टस च्यालेञ्ज ट्रफी फूटबल टुर्नामेण्टको चौथो संस्करणमा सोमवार पहिलो राउण्डको अन्तिम म्याच खेलियो। यस