Day: सेप्टेम्बर 11, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

पूर्वोत्तरमा भाजपाले २२ सीट पाउने- मुख्यमन्त्री

गुवाहाटी: असममा मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले केन्द्रको भारतीय जनता पार्टी नेतृत्व सरकारको विकास कार्यहरूको बुतामा हामी आगामी लोकसभा चुनाउमा पूर्वोत्तरका २५ सीटमध्ये २२ सीट जित्नेछौं

क्षेत्रीय

आईएनडीआईएको बैठकको दिन अभिषेक ब्यानर्जीलाई ईडीले सोधपुछको निम्ति बोलायो

कोलकाता: कांग्रेस नेतृत्वधीन विपक्षी गठबन्धन आईएनडीआईएको समन्वय समितिको बैठक बुधबार प्रस्तावित छ। मुख्यमन्त्री ममता ब्यानर्जीका भतीज अभिषेक ब्यानर्जी पनि यसका एक महत्वपूर्ण सदस्य हुन्। तर, शिक्षक

राष्ट्रिय

भूकम्पले हल्लियो बंगालको खाड़ी

नयॉं दिल्ली: बंगालको खाड़ीमा आइतबार अबेर राति १:२९ मिनटमा भूकम्पको झट्का महसुस गरियो। उक्त जानकारी राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले दिएको हो। राष्ट्रिय भूकम्प विज्ञान केन्द्रको एक्समा

क्षेत्रीय

डेंगु रोगीहरूको संख्या बढ्दै

कोलकाता: राज्यमा डेंगुका बिरामीहरू लगातार बढिरहेका छन्। दुई दिनअघि दक्षिण दमदममा डेंगुका कारण दुई जनाको मृत्यु भएको थियो। राज्यमा डेंगुका कारण हालसम्म २४ जनाको मृत्यु भएको

क्षेत्रीय

मुख्यमन्त्रीलाई कुलपति बनाउन र विश्वविद्यालयमा स्थायी उपकुलपति नियुक्तिको माग गर्दै प्रदर्शन

सिलगढी: उत्तर बंगाल विश्वविद्यालयमा स्थायी उपकुलपति नियुक्त गर्न अनि मुख्यमन्त्रीलाई कुलपति नियुक्त गर्ने माग गर्दै तृणमूल छात्र परिषदले उत्तर बंगाल विश्वविद्यालयमा विरोध प्रदर्शन गरेl उक्त प्रदर्शनमा

क्षेत्रीय

डबग्राम-२ शान्तिनगर क्षेत्रमा करिब १ किलोमिटर पक्का सडक निर्माण कार्यको शिलान्यास

सिलगढी: राज्य सरकारको पथश्री परियोजनाअन्तर्गत डबग्राम-२ को शान्तिनगर क्षेत्रमा रहेको करिब १ किलोमिटर कच्चा सडकलाई सीसी सडक बनाइने भए पनि त्यहाँका बासिन्दा खुशी छैनन्। सीसी रोडको

क्षेत्रीय

टिस्टा क्यानल डुबेका युवकको शव भेटियो

सिलगढी: फुलबारी टिस्टा क्यानलमा डुबेर मृत्यु भएका एक युवकको शव फेला परेको छ। शनिबार राति फुलबारी टिस्टा क्यानलमा डुबेर एक युवकको मृत्यु भएको छ। यो घटनाले

क्षेत्रीय

अज्ञात व्यक्तिको शव भेटिएपछि सनसनी

सिलगढी: एक अज्ञात व्यक्तिको रगतले लतपतिएको शव भेटिएपछि शहरमा सनसनी मच्चिएको छ। घटना सोमबार बिहान सिलगढी नगरपालिकाको वार्ड नम्बर २३ को डबग्राम क्षेत्रमा भएको हो। आज

खेलकुद

वर्ल्ड कपको निम्ति न्यूजील्याण्डद्वारा टीमको घोषणा

११ सेप्टेम्बरः यस साल भारतमा हुने आईसीसी वनडे वर्ल्ड कपको निम्ति न्यूजील्याण्डले आफ्नो टीमको घोषणा गऱ्यो। न्यूजील्याण्डले सोमवार वर्ल्ड कपको निम्ति १५ सदस्यीय टीम चयन गऱ्यो।

खेलकुद

यूएस ओपनःरेकर्ड २४औं ग्राण्ड स्ल्याम खिताब जिते नोवाक जोकोविचले

११ सेप्टेम्बरः सर्बियाका दिग्गज खेलाड़ी नोवाक जोकोविचले लगभग पौने दुई घण्टासम्म चलेको फाइनलमा रुसका दानिल मेदवेदेवलाई पराजित गरी यूएस ओपन टेनिस टुर्नामेण्टमा पुरुष एकलको खिताब जिते।

राष्ट्रिय

कोविड़ भारत: कोरोनाको ५०७ सक्रिय मामिला

कोरोनाकाे ७० नयाँ मामिला, कासैकाे मृत्यु भएन नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको ७० नयाँ मामिला अघि आएको छ। यसको साथै

खेलकुद

देवीस्थान एफसी, दिलाराम च्याम्पियन

११ सेप्टेम्बरः बालासन युथ क्लब (१५ लाइन, धोतरिया बालासन, दार्जीलिङ)-को तत्त्वावधानमा आयोजित ओपन नक्आउट फूटबल टुर्नामेण्टमा देवीस्थान एफसी, दिलाराम च्याम्पियन भयो। धोतरिया बालासन स्कूल खेल मैदानमा