भूकम्पले हल्लियो बंगालको खाड़ी

Earthquake-copy

नयॉं दिल्ली: बंगालको खाड़ीमा आइतबार अबेर राति १:२९ मिनटमा भूकम्पको झट्का महसुस गरियो। उक्त जानकारी राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले दिएको हो। राष्ट्रिय भूकम्प विज्ञान केन्द्रको एक्समा अपलोड पोस्ट अनुसार, रिक्टर स्केलमा यसको तीव्रता ४.४ थियो। यसको केन्द्र धरतीदेखि ७० किलोमिटर मुनि थियो। यस अघि अफगानिस्तान र तिब्बतमा पनि भूकम्पले धरती हल्लिएको थियो। उल्लेखनीय छ, शुक्रबार राति विनाशकारी भूकम्पले मोरक्कोमा निकै विनाश गरेको छ। -हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement