Day: सेप्टेम्बर 10, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

कुचबिहारमा मनिषी पञ्चानन वर्माको ८९औँ तिरोधान दिवस पालन

कुचबिहार: कुचबिहार जिल्ला तृणमूल कङ्ग्रेस कमिटीको तर्फबाट मनिषी पञ्चानन वर्माको ८९औँ तिरोधान दिवस पालन गरियो। कुचबिहार रासमेला मैदानमा आज ९ बजीदेखि उक्त कार्यक्रम शुरू गरियो। यस

खेलकुद

नक आउट फुटबल टुर्नामेन्टको आयोजना

सिलगढी: सिलगढीको २ नम्बर बोरोको तर्फबाट सिलगढी रामकृष्ण समिति मैदानमा एक दिवसीय नक आउट फुटबल टुर्नामेन्टको आयोजना गरियो। सिलगढी नगरनिगमको १४ नम्बर वार्डस्थित रामकृष्ण समिति मैदानमा

क्षेत्रीय

पञ्चायत चुनाउका विजयी सीपीएम प्रार्थी तृणमूल-मा सामेल

फुलबारी: फुलबारी २ नम्बर ग्राम पञ्चायतको १९/३०८ नम्बर बुथका विजयी सीपीएम प्रार्थी अञ्जुनारा बेगम पार्टी छोडेर तृणमूलमा सामेल भएका छन्। जलपाईगढी जिल्ला तृणमूल कङ्ग्रेसका महासचिव देवाशीष

क्षेत्रीय

टिस्टा कनालमा डुबेर एक युवकको मृत्यु, खोजी जारी

सिलगढी: फुलबारी टिस्टा कनालमा डुबेर एक युवकको मृत्यु भएको छ। घटनाका कारण पुरै क्षेत्र शोकमा डुबेको छ। युवकको नाम मृगांक चौधरी (२३) हो। उनी सिलगढीको देशबन्धुपाडा

क्षेत्रीय

पानीट्यांकी लागुऔषधसहित २ जना नेपालका नागरिक पक्राउ

सिलगढी: खरीबारीको पानीट्यांकी बजारबाट ठूलो परिमाणमा लागुऔषधसहित दुई नेपालका नागरिक पक्रा परेका छन्। खरिबारी पुलिस चौकी पानीट्यांकीको पुलिस टोलीले भारत–नेपाल सीमा खोरीबारीस्थित पानीट्यांकीको न्यू मेची बजारबाट

क्षेत्रीय

कोलकातामा डेंगुका कारण एकै दिन दुईजनाको मृत्यु

कोलकाता: डेंगुका कारण महानगरमा एकै दिन दुईजनाको मृत्यु भएको छ। शनिबार बिहान दमदम पुलिस चौकीमा कार्यरत स्थायी होमगार्ड प्रीतम भौमिकको पहिलो मृत्यु भएको छ। प्रीतम भौमिक

खेलकुद

कारबाल्ला एफएससी विजयी

१० सेप्टेम्बरः डुवर्सको रामझोड़ा फूटबल कमिटीको तत्त्वावधानमा आयोजित रामझोड़ा टी गार्डन फूटबल अनर कप २०२३ टुर्नामेण्टमा कारबाल्ला फ्रेण्डशीप स्पोर्टिंग क्लबले क्वार्टर फाइनलमा स्थान बनायो। रामझोड़ा फूटबल

क्षेत्रीय

सिलगढी पुलिसद्वारा लुटपाटमा संलग्न ३ जनालाई पक्राउ

सिलगढी: सिलगढी महानगरीय पुलिस प्रधाननगर पुलिस चौकीले शनिबार राति डकैतीमा संलग्न ३ कुख्यात बदमासहरूलाई पक्राउ गरेको छ। तिनीहरुलाई आइतबार सिलगढी अदालतमा पेश गरिएको थियो। अभियुक्तहरु सञ्जय

क्षेत्रीय

चिया मजदूरहरूले बिजुलीको कनेक्शन हटाएका छन्: भूपेन बोरा

गुवाहाटी: प्रदेश कांग्रेस अध्यक्ष भूपेन बोराले राज्यका चिया कमानहरूमा बस्ने चिया जनजातिका मानिसहरूले वाक्क भएर आफ्नो बिजुलीको कनेक्शन खोलेका छन्। एक त बिजुली रहँदैन र त्यसमाथि

क्षेत्रीय

सांसद राजु विष्टद्वारा नरबहादुर दाहाललाई घरमै पुगेर दिए श्रध्दाञ्जली

स्रष्टा नरबहादुर दाहालको देहावसानले हाम्रो साहित्य संसारका एउटा दह्रिलो खाँबो ढलेको छ: सांसद राजु विष्ट सुकना: सांसद राजु विष्टद्वारा साहित्यकार नरबहादुर दाहाललाई श्रध्दाञ्जली अर्पण गरेका छन्।

क्षेत्रीय

लाइफलाइन फाउन्डेशनद्वारा ‘विश्व आत्महत्या रोकथाम दिवस’​को अवसरमा शुरु गर्‍यो सपोर्ट ग्रुप इनिसिएटिभ् एसओएलएसीई

कोलकाता: भारतको डरलाग्दो आत्महत्या दरहरूमा ध्यान केन्द्रित गर्दै, लाइफलाइन फाउन्डेशनले आइतबार आत्महत्या पीडितहरू र उनीहरूका परिवारहरूका लागि नयाँ सपोर्ट ग्रुप इनिसिएटिभ् एसओएलएसीई शुरु गरेको छ। सेप्टेम्बर

क्षेत्रीय

दार्जिलिङमा डा. भीमराव अम्बेडकरको पूर्णाङ्क सालिगको अनावरण

जातिभन्दा पनि मानवता ठूलो हो: अनित थापा दार्जिलिङ: आज अखिल भारतीय नेपाली अनुसूचित जाति संघ, केन्द्रीय समितिको तत्त्वावधानमा, दार्जीलिङ, गोर्खा रङ्गमञ्च भवन परिसरमा स्थापना गरिएको भारतरत्न