
ओडिशा र असमबाट जी-२० प्रतिनिधिमण्डलहरूलाई सांस्कृतिक प्रस्तुतिसहित स्वागत
नयाँ दिल्ली: भारतको अध्यक्षतामा जी-२० शिखर सम्मेलन शनिबारदेखि शुरु हुँदैछ। जी-२० सदस्य राष्ट्रहरूका राष्ट्र प्रमुखहरू, आमन्त्रित देशहरू र अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिहरूको आगमन शुरु भइसकेको छ, नाइजेरियाका